मंगलवार, जेष्ठ ५,२०८३ 07:13:12
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:13:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लुम्बिनी केबलकारको ‘मर्निङ अफर’: साउन १४ देखि भदौमसान्तसम्म आधा सस्तोमा टिकट

Laxmi Sunrise Bank Limited
लुम्बिनी केबलकारको ‘मर्निङ अफर’: साउन १४ देखि भदौमसान्तसम्म आधा सस्तोमा टिकट
Shivam Cement

काठमाण्डौ। लुम्बिनी केबलकारले आगामी साउन १४ देखि भदौ मसान्तसम्म सोमबारको दिनमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ। गत वर्ष सुरु भएको यो अफर पर्यटकहरुको मागअनुसार यस वर्ष पनि ल्याएको कम्पनीले जनाएको छ।

Bizshala
New Office
CG Motors

केबलकारको साधारण टिकटदर एक हजार रुपैयाँ छ । यो अफरअनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५०० रुपैयाँमात्र तिरे पुग्नेछ।

साउन १४ देखि भदौ मसान्तका ८ वटा सोमबारका दिन बिहान साढे ८ देखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर ल्याइएको केबलकारले जनाएको छ।

‘बिहान साढे ८ देखि १२ बजेसम्म टिकट खरिद गर्दामात्र छुट अफर लागू हुने बताइएको छ। मर्निङ अफर भारतीय पर्यटकमा पनि लागू हुने र उनीहरुले ५०० भारुमा टिकट खरिद गर्नसक्ने केबलकारले बताएको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.