शुक्रबार, असार ६,२०८२ 12:12:26
  • शुक्रबार, असार ६,२०८२ 12:12:26
Global IME Bank Limited

गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प

Hyundai Nepal
गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प
Nabil Bank Limited

काठमाण्डौ । गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ ।  प्रदेश सरकारले माग सम्बोधन नगरेकोे भन्दै गण्डकी प्रदेशका यातायात व्यवसायीहरु राइड सेरिङको विरोधमा उत्रिएका कारण आज बिहानैदेखि सार्वजनिक यातायात ठप्प भएको हो ।  

शनिबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले सार्वजनिक यातायातका व्यवसायी र मजदुरलाई सेवा ठप्प पार्न आह्वान गरेको थियो । दुई पांग्रे र चार पांग्रे सवारीलाई राइड सेयरिङ सञ्चालन गर्न नदिन यातायात व्यवसायीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा बिहीबार ७ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

CG Motors
Muktinath Bikas Bank Limited

व्यवसायीले दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारी साधनलाई यात्रु ओसारपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।  यातायात सेवा अवरुद्ध हुँदा आम सर्वसाधारण मर्कामा परेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.