बिहीबार, असार ५,२०८२ 05:54:00
  • बिहीबार, असार ५,२०८२ 05:54:00
Global IME Bank Limited

बाढीले निर्माणाधीन ईखुवा जलविद्युत आयोजना क्षतिग्रस्त, २ मजदुर बेपत्ता

Hyundai Nepal
बाढीले निर्माणाधीन ईखुवा जलविद्युत आयोजना क्षतिग्रस्त, २ मजदुर बेपत्ता
Nabil Bank Limited

काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीले ईखुवा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले आयोजनामा क्षति पुग्नुका साथै आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको छ ।  

भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बाढीमा परी बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेका छन् । यस्तै बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको भने खोजी कार्य जारी छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.