आईतवार, जेष्ठ ३,२०८३ 11:42:04
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:42:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज काठमाण्डौ उपत्यकामा रहेका नेपाल बैंक र एभरेष्ट बैंकका यी शाखाहरु खुला रहने

Laxmi Sunrise Bank Limited
आज काठमाण्डौ उपत्यकामा रहेका नेपाल बैंक र एभरेष्ट बैंकका यी शाखाहरु खुला रहने
Shivam Cement

काठमाण्डौ । आज मत्स्येन्द्रनाथको भोटो जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजसनक बिदा दिइएको छ । आज बिदाको दिन काठमाण्डौ उपत्यकामा नेपाल बैंक र एभरेष्ट बैंकका केही शाखा कार्यालयहरु भने खुला रहने भएका छन् । यी बैंकहरुले सूचना जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।  

आज नेपाल बैंकको काठमाण्डौमा रहेको चावहिल शाखा र ललितपुर शाखा बिहान १० बजेदेखि ४ बजेसम्म खुला रहनेछन् । यी कार्यालयहरुबाट राजश्व संकलन,नगद कारोबार,चेक क्लियरिङ,आर्यपीएस र आरटीएस एंव विद्युतीय रकम ट्रान्सफर को फण्ड सेटलमेन्ट कार्यहरु हुनेछन् ।  

Bizshala
New Office
CG Motors

यस्तै एभेष्ट बैंकको न्यूरोड शाखा,लगनखेल शाखा र भक्तपुर शाखा समेत खुला रहनेछ । यी शाखाबाट नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप संकलन,ईसीसी÷आरटीजीएस(डोमेस्टिक) र विदेशी मुद्रा विनिमय सुविधा उपलब्ध हुनेछ । यी शाखाहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसमम खुला रहनेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.