बिहीबार, असार ५,२०८२ 02:17:04
  • बिहीबार, असार ५,२०८२ 02:17:04
Global IME Bank Limited

चितवन बस दुर्घटनामा ज्यान गुमाएका र बेपत्ताका परिवारलाई २ लाखका दरले राहत दिन सिफारिस

Hyundai Nepal
चितवन बस दुर्घटनामा ज्यान गुमाएका र बेपत्ताका परिवारलाई २ लाखका दरले राहत दिन सिफारिस
Nabil Bank Limited

काठमाण्डौ । चितवनको सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका तथा बेपत्ता भएकाको परिवारलाई २ लाखका दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । आज सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै यस्तो सिफारिस गरेको हो ।  

विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँका दरले राहत दिने व्यवस्था अनुसार कार्यदलले २ लाखका दरले राहत दिन सिफारिस गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यदलले प्राकृतिक प्रकोपकै कारण सिमलतालमा दुईवटा बस दुर्घटना भएको निष्कर्ष निकालेको छ ।  

कार्यदलले सनाखत भएका १९ जना र बेपत्ता ४० जना पीडितको घर ठेगानाको जिल्ला प्रशासन कार्यालयबाट राहत दिनुपर्ने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सिफारिस समेत गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.