मंगलवार, जेष्ठ ५,२०८३ 04:43:11
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:43:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पाकिस्तानलाई १३० अर्व डलर ऋण, केन्द्रिय बैंक एसबीपीले दियो यस्तो चेतावनी

Laxmi Sunrise Bank Limited
पाकिस्तानलाई १३० अर्व डलर ऋण, केन्द्रिय बैंक एसबीपीले दियो यस्तो चेतावनी
Shivam Cement

काठमाण्डौ। इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र धेरै मित्र राष्ट्रहरूबाट सहयोग पाए पनि देशको अवस्था अझै नाजुक रहेको  छ।  पाकिस्तानको वैदेशिक ऋण १३० अर्ब डलर छ। जसका कारण त्यहाँका जनताले मुद्रास्फीतिबाट राहत पाउन सकेका छैनन्। पाकिस्तानको केन्द्रीय बैंक ९एसबीपी० ले ठूलो चेतावनी दिएको छ।  

Bizshala
New Office
CG Motors

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) का गभर्नर जमील अहमदले बुधबार चेतावनी दिए कि बजेट उपायहरूले पाकिस्तानको मुद्रास्फीति दर बढाउने अपेक्षा गरिएको छ। 

डनको रिपोर्टका अनुसार घरेलु मोर्चामा मुद्रास्फीति नियन्त्रण गर्नु सबैभन्दा ठूलो चुनौती हो। आफ्नो अनुमान व्यक्त गर्दै राष्ट्र बैंकका गभर्नरले आर्थिक वर्ष २५ मा मुद्रास्फीति ११ दशमलव ५ प्रतिशत रहने तर बजेटका उपाय र ऊर्जा मूल्यका कारण १३ दशमलव ५ प्रतिशत पुग्न सक्ने बताए।

उनले आगामी हिउँदमा गहुँको भाउ बढ्नाले यो मुद्रास्फीति अझै बढ्न सक्ने चेतावनी समेत दिए। अहमदका अनुसार अहिले विश्व बजारमा कच्चा तेलको मूल्य घटिरहेको छ। 

तर मध्यपूर्वमा उत्पन्न द्वन्द्वको स्थितिले यसलाई बढाउने साबित हुन सक्छ। जसको असर पाकिस्तानमा पनि पर्ने देखिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.