बिहीबार, श्रावण १५,२०८२ 09:33:13
  • बिहीबार, श्रावण १५,२०८२ 09:33:13
Global IME Bank Limited

पोखरा–जोमसोम उडान पुनः सञ्चालन गर्दै तारा एयर

Hyundai Nepal
पोखरा–जोमसोम उडान पुनः सञ्चालन गर्दै तारा एयर
Shivam Cement

काठमाण्डौ । निजी वायुसेवा कम्पनी तारा एयरले पोखरा–जोमसोम उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले मंगलबार(भदौ १८ गते)बाट पोखरा–जोमसोम उडान पुनः सुरु गर्न लागेको हो ।  

यसअघि कम्पनीले प्रतिकूल मौसमका उक्त रुटमा आफ्नो सेवा बन्द गरेको थियो । तारा एयरले १८ भदौ मंगलबारबाट नियमित गर्ने भएको हो ।

मौसम सुधार हुने क्रममा रहेको र पर्यटकको चहलपहल सुरु हुन लागेकाले पुनःनियमित उडान सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

मौसम अनुकूल भए दैनिक ५ उडान गर्ने गरी तालिका कम्पनीले बनाएको छ । मिलाइएको छ । यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला– रामेछापका लागि ४ असोजदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.