आईतवार, असार १,२०८२ 10:43:05
  • आईतवार, असार १,२०८२ 10:43:05
Global IME Bank Limited

माण्डु हाइड्रोपावरद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?

Hyundai Nepal
माण्डु हाइड्रोपावरद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्तापूँजी १  अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले लाभांश पारित गर्न वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीको १३औ वार्षिक साधारणसभा आगामी असोज १४ गते काठमाण्डौ नयाँ बजारमा रहेको नेपा ब्याङ्क्वेटमा बिहान १० बजेदेखि आयोजना गर्ने निर्णय भएको छ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.