बुधबार, असार ४,२०८२ 03:26:36
  • बुधबार, असार ४,२०८२ 03:26:36
Global IME Bank Limited

सुशील ज्ञवाली बने लगानी बोर्डको सीईओ

Hyundai Nepal
सुशील ज्ञवाली बने लगानी बोर्डको सीईओ
Nabil Bank Limited

काठमाण्डौ । लगानी बोर्डको  प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् ।  

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई बोर्डको सीईओमा नियुक्त गरेको हो ।  

उनी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी समेत रहेर काम गरेका व्यक्ति हुन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोर्डको सीईओ बन्न आवेदन दिएकामध्ये छनौट तथा सिफारिस समितिले तयार गरेको सर्टलिस्टमा ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगाना परेका थिए ।  

 

बोर्डको अध्यक्ष पदमा प्रधानमन्त्री र उपाध्यक्षमा अर्थमन्त्री रहने व्यवस्था छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.