मंगलवार, जेष्ठ ५,२०८३ 06:41:13
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:41:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माईपेको दशैं अफर: कारोबार गर्दा स्कुटरदेखि आईफोन १६ सम्म जित्न सकिने

Laxmi Sunrise Bank Limited
माईपेको दशैं अफर: कारोबार गर्दा स्कुटरदेखि आईफोन १६ सम्म जित्न सकिने
Shivam Cement

काठमाण्डौ । डिजिटल वालेट माईपेले दशैं, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला ः चाडवाडको बहार, माईपेमा उपहारै उपहार’ अफर सार्वजनिक गरेको छ ।  

युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको जनाएको छ ।

Bizshala
New Office
CG Motors

असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सक्नेछन् ।  

माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नेछन् । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सक्नेछन् ।  

त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता एयरबड,स्मार्ट वाच, एनालग वाच, चाँदीको औंठी र रु १० हजार रुपैयाँबराबरको ब्युटी प्रडक्ट र धेरै गिफ्ट भौचर/डिस्काउन्ट भौचरहरु जित्न सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई रु.७५ लाख बराबरको डिस्काउन्ट÷क्यासब्याक भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०÷१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको शतप्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.