आईतवार, असार १,२०८२ 10:20:26
  • आईतवार, असार १,२०८२ 10:20:26
Global IME Bank Limited

दुई महिनामा आयो झण्डै रु.१३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

Hyundai Nepal
दुई महिनामा आयो झण्डै रु.१३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा १२ अर्ब ९८ करोड रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२० प्रतिशतले कम हो । गत आर्थिक को पहिलो २ महिनामा १४ अर्ब ६२ करोड रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।  

यो वर्षको साउनमा ९ अर्ब १५ करोड २५ लाख र भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको साउनमा भने ११ अर्ब ९३ करोड र भदौमा २ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्ष ५२ देशबाट ६४ अर्ब २४ करोड ३० लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।  गत आवमा चीनबाट २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यस्तै केम्यान टापुहरुबाट १३ अर्ब १० करोड रुपैयाँबराबरको लगानीको प्रतिबद्धता आएको थियो ।  

गत आर्थिक वर्ष नेपालमा कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.