आईतवार, असार १,२०८२ 10:55:36
  • आईतवार, असार १,२०८२ 10:55:36
Global IME Bank Limited

रुरु जलविद्युतले सुम्निमा हाइड्रोको सेयरमा लगानी गर्ने

Hyundai Nepal
रुरु जलविद्युतले सुम्निमा हाइड्रोको सेयरमा लगानी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । रुरु जलविद्युत कम्पनी लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनीमा लगानी गर्ने भएको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुम्निमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानी गर्ने निर्णय गरेको हो ।  

अन्य जलविद्युत कम्पनीहरुको सेयरमा लगानी गर्ने निति अनुरुप उक्त कम्पनीमा लगानी गर्न लागिएको कम्पनीले जनाएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुम्निमा हाइड्रो पावर कम्पनीद्वारा प्रर्वद्धित अपर पिखुवा खोला जलविद्युत आयोजना ४.९ मेवा र पिखुवा पशुपति जलविद्युत आयोजना ४.१ मेवा निर्माणका लागि रुरु जलविद्युत परियोजनाको कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी सुम्निमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.