सोमबार, मंसिर १५,२०८२ 08:15:56
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 08:15:56
Bizshala
Global IME Bank Limited

मह जोडीको ‘मह जात्रा’को टिकट बुकिङ खल्तीबाट खुल्ला

Hyundai Nepal
मह जोडीको ‘मह जात्रा’को टिकट बुकिङ खल्तीबाट खुल्ला
Shivam Cement

काठमाण्डौ । नेपालको अगे्रणी डिजिटल वालेट ‘खल्ती’ले सुश्री मिडियासँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । 

यस प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका ह(हरि वंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।

CG Motors
Garima Development Bank
IME remit

‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कात्तिक २९ देखि प्रदर्शन हुनेछ ।  खल्ती प्रयोगकर्ताहरूले यस हास्यव्यङग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइट मार्फत सजिलै खरिद गर्न सक्नेछन् ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

दश वर्ष लामो अन्तरालपछि फेरि एक साथ मञ्चमा आउन लागेका मह जोडीको यस प्रहसनमा किरण केसी , राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसकार, शैलेन्द्र शिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायत कलाकारहरू रहेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.