सोमबार, मंसिर १५,२०८२ 08:42:43
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 08:42:43
Bizshala
Global IME Bank Limited

पहिरोका कारण नौबिसे–काठमाण्डौ सडक अवरुद्ध, काठमाण्डौ आवतजावत गर्ने यात्रु अलपत्र

Hyundai Nepal
पहिरोका कारण नौबिसे–काठमाण्डौ सडक अवरुद्ध, काठमाण्डौ आवतजावत गर्ने यात्रु अलपत्र
Shivam Cement

काठमाण्डौ । अविरल वर्षासँगै आएको पहिरोका कारण नौबिसे–काठमाण्डौ सडक अवरुद्ध भएको छ । लेदोसहित खसेको पहिरोका कारण सुरुङमार्ग नजिकै रहेको खडकखण्डमा अवरुद्ध भएको हो ।  

सडक अवरुद्ध भएपछि काठमाण्डौ आवतजावत गर्ने सवारी साधन सडकमै रोकिएका छन् । निरन्तर वर्षा भईरहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

मौसम पूर्वानुमान महाशाखाले बिहिबारदेखि आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ ।  महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा समेत राखेको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

रेडअलर्ट जारी भएका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय सरकारले यसअघि नै गरेको थियो। महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.