सोमबार, असार २,२०८२ 05:37:50
  • सोमबार, असार २,२०८२ 05:37:50
Global IME Bank Limited

सानिमा बैंकले प्राप्त गर्यो आईएसओ २७००१ः२०२२ अवार्ड

Hyundai Nepal
सानिमा बैंकले प्राप्त गर्यो आईएसओ २७००१ः२०२२ अवार्ड
Nabil Bank Limited

सानिमा बैंकले प्रतिष्ठित आईएसओ २७००१ः२०२२ अवार्ड पाएको छ । बैंकले  सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि र आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय  सेवाहरूका लागि उक्त अवर्डा पाएको हो ।  

बैंकले यो प्रमाणीकरण सूचना सुरक्षा र डेटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा स्वरुप प्राप्त भएको जनाएको छ । यस्तै बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आइएसओ २७००१ प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)लाई मूल्याङ्कन गर्ने गर्दछ । सानिमा बैंकले उत्कृष्ठ वित्तीय सेवाहरू प्रदान गर्दै निरन्तर नवप्रवर्तनलाई बढावा दिँदै आफ्ना ग्राहकहरूको डेटा र सूचनाको सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।  

बैंकले ७ वटै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.