मंगलवार, असार ३,२०८२ 01:44:50
  • मंगलवार, असार ३,२०८२ 01:44:50
Global IME Bank Limited

६७ लाख रुपैयाँबराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ

Hyundai Nepal
६७ लाख रुपैयाँबराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले ६७ लाख बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतका बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बसोवास गर्ने ३४ वर्षिय सुजित सर्राफ रहेका छन् । प्रहरीले उनलाई विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक ईभी माईक्रोमा चेकजाँच गर्दा पक्राउ गरेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चेकजाँचका क्रममा प्रहरीले सर्राफको साथबाट ४ सय ९० ग्राम ८८० मिलिग्रामका बिलबिजक नभएको बिस्कुटको आकारको ४ टुक्रा, बिस्कुटको सानो १ टुक्रा र सिक्री १ थान बरामद गरेको थियो ।  

सर्राफबाट बरामद भएको सुनको बजार मूल्य ६७ लाख ३४ हजार ५ सय ४४ नेपाली रुपैयाँ रहेको प्रहरीले जनाएको छ । सर्राफलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.