सोमबार, असार २,२०८२ 05:37:50
  • सोमबार, असार २,२०८२ 05:37:50
Global IME Bank Limited

ग्लोबल आइएमई क्यापिटलको १७ औं साधारण सभा कात्तिकमा आयोजना हुने

Hyundai Nepal
ग्लोबल आइएमई क्यापिटलको १७ औं साधारण सभा कात्तिकमा आयोजना हुने
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आगामी कात्तिक २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा काठमाण्डौको नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ । 

 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने कम्पनीको १७ औं वार्षिक प्रतिवेदन पारित गर्ने, कम्पनीको आव २०८०/८१ को संशोधित लेखापरीक्षण शुल्क अनुमोदन गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वित्तीय अवस्थाको विवरण वासलात, नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने,  आव २०८१/८२ को लेखापरिक्षण कार्यको लागि बाहृय लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमध्ये १ जना सञ्चालक र स्वतन्त्र सञ्चालक २ जना नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.