आईतवार, जेष्ठ ३,२०८३ 08:12:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:12:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पाइलटको स्वास्थ्यमा समस्या आएपछि पत्नीले गरिन् सुरक्षित विमान अवतरण

Laxmi Sunrise Bank Limited
पाइलटको स्वास्थ्यमा समस्या आएपछि पत्नीले गरिन् सुरक्षित विमान अवतरण
Shivam Cement

काठमाण्डौ । अमेरिकामा एक जना पाइलटको स्वास्थ्यमा गम्भिर समस्या आउदा पाइलटकी श्रीमतीले सफलतापूर्वक विमान अवतरण गरेकी छन् । यो घटना अमेरिकाको क्यालिफोर्नियाको हो ।  

गत अक्टोबर ४ मा ट्विइन–इन्जिन बिचक्राफ्ट किङ एयर९० उडाईरहेका बेला ७८ वर्षिय रियल स्टेट ब्रोकर इलिइट अल्फरलाई एक्कासी स्वास्थ्य समस्या देखिएको थियो । त्यसबखत उनीसँग उनकी श्रीमती इभोन किनेन पनि सँगै थिइन् ।  

Bizshala
New Office
CG Motors

इलियटको स्वास्थ्यमा समस्या देखिएपछि किनेनले विमानको नियन्त्रण आफूले लिएकी थिइन् र एयर ट्राफिक कन्ट्रोलरको सहायताले सकुशल अवतरण गरेकी थिइन् ।  

विमानस्थल प्रशासनका अनुसार दिउँसो १ बजेर ४० मिनेटमा विमानको आपतकालिन अवतरण गरिएको थियो । विमान अवतरण भएपछि इलियटलाई अस्पतला लगिएको थियो । तर उपचारका क्रममा उनको निधन भएको थियो ।  

यो घटनामा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.