ट्रम्पको आगमनसँगै देश छाड्ने अमेरिकीको संख्या वृद्धि, युरोप पहिलो रोजाई बन्दै
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएर आएसँगै अमेरिका छाड्ने वा छाड्न चाहने अमेरिकी नागरिकको संख्या ह्वात्तै बढेको छ । अमेरिकी नागरिकहरु विशेष गरेर युरोपेली देशहरुप्रति आकर्षित भईरहेको रोयटर्सले जनाएको छ । रोयसर्टको रिपोर्टका अनुसार आयरल्याण्डको पार्सपोर्टका लागि आवेदन दिने अमेरिकीहरुको संख्या यो वर्षको पहिलो दुई महिनामा पछिल्लो...