शनिबार, जेष्ठ २,२०८३ 01:57:09
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:57:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूँजीगत लाभकर ७७% ले घट्यो, असोजमा सरकारले उठायो जम्मा रु.५८.६५ करोड

Laxmi Sunrise Bank Limited
पूँजीगत लाभकर ७७% ले घट्यो, असोजमा सरकारले उठायो जम्मा रु.५८.६५ करोड
Shivam Cement

काठमाण्डौ । सरकारले असोज महिनामा सेयर बजारबाट ५८ करोड ६५ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार असोज महिनामा सरकारले संलकन गरेको पूँजीगत लाभकर भदौ महिनाको तुलनामा ७७ प्रतिशतले कम हो ।  

Bizshala
New Office
CG Motors

भदौ महिनामा सेयर बजारबाट सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँबराबरको पूँजीगत लाभकर उठाएको थियो । यस्तै साउनमा सेयर बजारबाट ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँबराबरको पूँजीगत लाभकर संकलन गरेको थियो । साउन महिनाभरमा नेप्सेमा ४१४ अर्ब हाराहारीमा सेयर कारोबार भएको थियो । यो महिनामा नेप्से परिसूचक ६९०.२२ अंकले बढेको थियो।   ।    

Garima Development Bank
Shivam Cement
IME remit

सीडीएस एण्ड क्लियरिङका अनुसार असोज महिनामा सरकारले व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर २३ करोड ६५ लाख ६९ हजार रुपैयाँ र व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर २८ करोड ८५ लाख ६३ हजार रुपैयाँ संकलन गरेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.