• मंगलवार, आश्विन ७,२०८२ 07:35:00
पूँजी बजारबाट एकै महिनामा उठ्यो १ अर्ब ३३ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन कारोबारी
Capital Market

पूँजी बजारबाट एकै महिनामा उठ्यो १ अर्ब ३३ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन कारोबारी

काठमाण्डौ । सरकारले एक महिनामा पूँजी बजारबाट १ अर्ब ३३ करोड २ लाख ३७ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले फागुन महिनामा पूँजीबजारबाट उक्त रकमबराबरको राजश्व संकलन गरेको हो ।  जसमध्ये सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले ८१ करोड ४२ लाख रुपैैयाँ कर तिरेका छन् भने...

पूँजीगत लाभकर ७७% ले घट्यो, असोजमा सरकारले उठायो जम्मा रु.५८.६५ करोड
Capital Market

पूँजीगत लाभकर ७७% ले घट्यो, असोजमा सरकारले उठायो जम्मा रु.५८.६५ करोड

काठमाण्डौ । सरकारले असोज महिनामा सेयर बजारबाट ५८ करोड ६५ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार असोज महिनामा सरकारले संलकन गरेको पूँजीगत लाभकर भदौ महिनाको तुलनामा ७७ प्रतिशतले कम हो ।  

सेयर बजार घट्दा पूँजीगत लाभकर पनि ३९% ले घट्यो, भदौमा सरकारले उठायो साढे २ अर्ब
Capital Market

सेयर बजार घट्दा पूँजीगत लाभकर पनि ३९% ले घट्यो, भदौमा सरकारले उठायो साढे २ अर्ब

काठमाण्डौ । सरकारले भदौ महिनामा सेयर बजारबाट साढे २ अर्ब रुपैयाँ बढीको पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार भदौ महिनामा सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको हो ।  यो रकम साउनको तुलानमा ३९ प्रतिशतले कम हो । साउन महिनामा सेयर बजारबाट राज्यलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ बराबरको पूँजीगत लाभकर गएको थियो । साउन...

सेयर बजार बढ्दा सरकार पनि मालामाल, गत साउनको तुलनामा १०.३६ गुणाले बढ्यो पूँजीगत लाभकर
Capital Market

सेयर बजार बढ्दा सरकार पनि मालामाल, गत साउनको तुलनामा १०.३६ गुणाले बढ्यो पूँजीगत लाभकर

काठमाण्डौ । कांग्रेस–एमाले गठबन्धनको सरकार बनेलगत्तैदेखि सेयर बजारमा आएको उछालको सकारात्मक प्रभाव सरकारले प्राप्त गर्ने राजश्वमा समेत देखिएको छ।  सेयर बजारमा कारोबारका दैनिक रेकर्डहरु बनेर नेप्से परिसूचक ३००० को विन्दूसम्म पुग्दा सरकारले प्राप्त गर्ने राजश्वमा समेत उछाल आएको देखिएको हो । 

पूँजीबजारबाट उठ्यो ५.५० अर्ब राजश्व, ४६% ले वृद्धि
Capital Market

पूँजीबजारबाट उठ्यो ५.५० अर्ब राजश्व, ४६% ले वृद्धि

काठमाण्डौ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतशितले बढी हो ।  आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको थियो ।  

सेयर बजारमा अल्पकालिन लगानीकर्ता हावी, ९ महिनामा  तिरे साढे २ अर्ब कर
Capital Market

सेयर बजारमा अल्पकालिन लगानीकर्ता हावी, ९ महिनामा तिरे साढे २ अर्ब कर

काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिनामा सेयर लगानीकर्ताले ३  अर्ब ७९ करोड  पुँजीगत लाभकर तिरेका छन् । सीडीएससीको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पूँजीबजारबाट दीर्घकालीन लगानीकर्ताको तुलनामा अल्पकालीन लगानीकर्ताबाट बढी पुँजीगत लाभकर उठाएको छ ।  चैत मसान्तसम्म दीर्घकालीन लगानीकर्ताहरुले कुल ८९ करोड मात्रै पूँजीगत लाभकर तिरेका छन् । यो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.