आईतवार, जेष्ठ ३,२०८३ 01:01:46
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:01:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुनलाइट हाइड्रोले १.७६ अर्ब बराबरको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Laxmi Sunrise Bank Limited
मुनलाइट हाइड्रोले १.७६ अर्ब बराबरको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
Shivam Cement

काठमाण्डौ । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निश्कासन गर्ने भएको छ ।  

कम्पनीले सर्वसाधारणका लागि रु.१०० अंकित दरका रु. १,७६१,००५,००० रकम बराबरको १,७६,१०,०५० कित्ता निश्कासन गर्ने भएको छ ।

Bizshala
New Office
CG Motors

कम्पनीले आईपीओ निश्कासनअघि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरे । 

Garima Development Bank
Shivam Cement
IME remit

मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माण गरी हाल ७० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरिसकेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.