मंगलवार, असार ३,२०८२ 08:23:29
  • मंगलवार, असार ३,२०८२ 08:23:29
Global IME Bank Limited

डिजेल/मट्टितेलको मूल्य घट्यो, पेट्रोलको मूल्य यथावत

Hyundai Nepal
डिजेल/मट्टितेलको मूल्य घट्यो, पेट्रोलको मूल्य यथावत
Nabil Bank Limited

काठमाण्डौ । तिहारको अवसरमै नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  

निगमको सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटरमा एक रुपैयाँले मूल्य समायोजन गरेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ मूल्यसूचीअनुसार काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ मूल्य कायम भएको छ । 

निगमका अनुसार पेट्रोलको मूल्य भने यथावत रहेको छ ।  

इण्डियन आयल कर्पोरेसनबाट १५ तारिखमा आएको नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.