सोमबार, असार २,२०८२ 12:46:09
  • सोमबार, असार २,२०८२ 12:46:09
Global IME Bank Limited

शुभम् पावरको नाफा १९.१८ लाखले धनात्मक, रिटेन्ड अर्निङ १.३२ करोड

Hyundai Nepal
शुभम् पावरको नाफा १९.१८ लाखले धनात्मक, रिटेन्ड अर्निङ १.३२ करोड
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो आवसम्म घाटामा रहेको शुभम् पावर लिमिटेडको खुद नाफा १९ लाख १८ हजार रुपैयाँले धनात्मक बनेको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले ६३ लाख ३७ हजार रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ ।  

यो अवधिमा कम्पनीको प्रशासनिक खर्च ११ लाख ९९ हजार रुपैयाँ र वित्त खर्च ९ लाख ६८ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङको आकार १ करोड ३२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ८ लाख रुपैयाँ र कुल चालु दायित्व २ करोड ३४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९३.३९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.१६ रुपैयाँ,पीई रेसियो ८९६.३७ गुणा र तरलता अनुपात १.३१ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.