सोमबार, मंसिर १५,२०८२ 02:55:20
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 02:55:20
Bizshala
Global IME Bank Limited

एमएडब्लू ग्रुप ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा सम्मानित

Hyundai Nepal
एमएडब्लू ग्रुप ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा सम्मानित
Shivam Cement

काठमाण्डौ । विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुईवटा महत्वपूर्ण सम्मान प्राप्त गरेको छ । 

अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाललाई ‘लिडरशिप इन न्यू इनर्जी प्रोमोसन अवार्ड २०२४’ प्रदान गरिएको थियो। यो अवार्डले नेपालमा फोटोन ईभी सवारी साधनहरू अपनाउदै दिगो ऊर्जा समाधानतर्फ राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने एमएडब्लू वृद्धी कमर्शियलको महत्त्वपूर्ण भूमिकालाई उजागर गरेको कम्पनीले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

ग्रुपलाई थप पहिचान दिलाउने क्रममा एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका लागि ‘एक्सेलेन्स इन सेल्स अवार्ड २०२४’ प्राप्त गरे। यस उपलब्धिले एमएडब्लू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुनः परिभाषित गर्ने नवीन रणनीतिहरूलाई प्रकाश पारेको कम्पनीले जनाएको छ ।  

अवार्डहरू फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुन स्वयमले प्रदान गरेका थिए। 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.