मंगलवार, जेष्ठ ५,२०८३ 05:32:31
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:32:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

JMEV GSE नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

Laxmi Sunrise Bank Limited
JMEV GSE नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
Shivam Cement

काठमाण्डौ । शौर्य अटो मोबाइल्स प्रालिले JMEV GSE  इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । सर्वाधिक मूल्यवान प्रिमियम सेडानको रूपमा ख्याति कमाएको JMEV GSE ले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजनमार्फत दिगो गतिशीलतालाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेडद्वारा निर्मित, GSE इभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब भएको कम्पनीको दाबी छ । सन् २०१५ मा स्थापना भएको JMEV चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरू मध्ये एक हो।

Bizshala
New Office
CG Motors

JMEV GSE को यस्ता छन् विशेषता

–ब्याट्री क्षमताः ४९ किलोवाट आवर

–मोटरआउटपुटः ९९ किलोवाट

–रेञ्जः ४२० किमी (एनईडीसी परीक्षण)

–ग्राउन्ड क्लियरन्सः १७० मिमी – नेपालको विविध भू(भागका लागि उपयुक्त

–प्यानोरामिकमून रुफ  

–३६० डिग्री एभीएमः भिजुअल सिस्टमः सुरक्षालाई थप मजबुत बनाउन

–मिशेलिनहा ओयु ४ म्युटटायरहरूः शान्त र सहज यात्रा सुनिश्चित गर्न

–बुटस्पेसः ४१० लिटर, दैनिक सुविधाको लागि उपयुक्त

Garima Development Bank
Shivam Cement
IME remit

JMEV GSE अहिले ५३ लाख ९९ हजार मा उपलब्ध छ। ग्राहकहरूले यो गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न काठमाण्डौको दरबारमार्गमा रहेको शौर्य अटोमोबाइल्स शोरुमको भ्रमण गर्नु पर्नेछ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.