एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति पाइन्छ ?
काठमाण्डौ । एनआईसी एशिया बैंकले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो । बैंकले चैत महिनाका लागि व्यक्तिगत...

