भारतसँगको क्रसबोर्डर भुक्तानीको सीमा निर्धारण, व्यवसायीका लागि थप सहज व्यवस्था
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले शुक्रबार साँझ एकीकृत परिपत्रमा संसोधन गर्दै भारतसँग क्रसबोर्डर बिद्युतीय भुक्तानीको सीमा तोकेको छ । संसोधित व्यवस्थाअनुसार अब नेपालमा कार्यरत भारतीय नागरिकले नेपालका वाणिज्य तथा विकास बै.कमा खोलेको बैंक खाताबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु. १५००० र प्रति महिना भारु...

