सिटिजन्स बैंक र शंखरापुर हस्पिटलबीच समझदारी, १०% सम्मको छुट पाइने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोरपाटी, काठण्डौस्थित शंखरापुर हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले शंखरापुर हस्पिटलमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद...

