मंगलवार, मंसिर १६,२०८२ 09:26:52
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 09:26:52
सूर्योदय वोमी लघुवित्तको एफपीओमा पर्यो ३०५ गुणा बढी आवेदन
Capital Market

सूर्योदय वोमी लघुवित्तको एफपीओमा पर्यो ३०५ गुणा बढी आवेदन

काठमाण्डौं । सूर्योदय वोमी लघुवित्तको एफपीओमा दोस्रो दिनसम्म मागको तुलनामा ३०५ गुणा बढी आवेदन परेको छ ।  सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि ९ लाख ५३ हजार ८८३ आवेदकहरुबाट १ अर्ब ४२ करोड ८३  लाख ८० हजार रुपैयाँबराबरको १ करोड ४२ लाख ८३ हजार ८०० कित्ता सेयरका लागि आवेदन माग भएको छ ।  संस्थाले गत शुक्रबारदेखि कुल ४६ लाख ७२ हजार ९५४।५० रुपैयाँको प्रतिकित्ता १००...

ग्राउण्ड जिरोका लगानीकर्ताले कर्जा लिएरै किन्न थाले सेयर, भन्छन् ‘अब त बेच्नै भएन’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ताले कर्जा लिएरै किन्न थाले सेयर, भन्छन् ‘अब त बेच्नै भएन’

काठमाण्डौ । सधैको साता जस्तै यो साता पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । पछिल्लो समय सेयर बजारमा एकाएक रौनक छाएको छ । दैनिक सेयर बजारमा १५ अर्बमाथिको कारोबार हुन थालेको छ । ब्रोकर हाउसहरुमा पनि भिडभाड हुन थालेको छ । लगानीकर्ताहरु डिस्प्ले रुपमा नअटेर वेटिङ रुममा पनि बस्न थालेका छन् ।  झरीकोको प्रवाह नगरी ब्रोकर हाउसहरु लगानीकर्ताले खचाखच भरिन...

वर्कशायर हाथवेले बिक्री गर्यो बैंक अफ अमेरिकाको ३.४० करोड कित्ता सेयर
Capital Market

वर्कशायर हाथवेले बिक्री गर्यो बैंक अफ अमेरिकाको ३.४० करोड कित्ता सेयर

काठमाण्डौ । विश्वचर्चित सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कशायर हाथवेले बैंक अफ अमेरिका कर्पको १.४८ बिलियन डलर मूल्यबराबरको ३ करोड ४० लाख कित्ता सेयर बिक्री गरेको छ ।  बैंक अफ अमेरिकाको सेयरमूल्य एक महिनाको अवधिमा ७.९ प्रतिशत वृद्धि भएसँगै कम्पनीले सेयर बिक्री गरेको हो ।  बिक्रीपश्चात पनि कम्पनीसँग बैंकको अझै ४२ बिलियन मूल्यबराबरको ९९ करोड ८० लाख कित्ता सेयर...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा हिमालयन र नेपाल रि
Capital Market

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा हिमालयन र नेपाल रि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.५२ प्रतिशत र...

४ दिनमा २४५ अंकले बढ्यो नेप्से, ‘वियरिस ट्रेण्डको अन्त्य’
Capital Market

४ दिनमा २४५ अंकले बढ्यो नेप्से, ‘वियरिस ट्रेण्डको अन्त्य’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.५४ प्रतिशत अर्थात ६१.६१ अंकले बढेर २ हजार ४८५.९४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१० प्रतिशतले बढेर ४४९.६८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता...

नयाँ सरकार आएपछि सेयर बजारमा उत्साह, अब सेयर बजारमात्र होइन सम्पूर्ण बजार चलायमान हुन्छ: प्रम ओली
Capital Market

नयाँ सरकार आएपछि सेयर बजारमा उत्साह, अब सेयर बजारमात्र होइन सम्पूर्ण बजार चलायमान हुन्छ: प्रम ओली

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारको आगमनपछि सेयर बजारमा उत्साह छाएको बताएका छन् । आज संसदमा विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  उक्त क्रममा ओलीले सेयर बजार २७ महिना यताकै उच्च बिन्दुमा पुगेको बताए । ‘अर्थतन्त्रको ऐना मानिने सेयर बजार ४ सय अंकले बढिसकेको छ । सेयर बजार २७ महिनाकै यता आएको छ । यो हाम्रो सरकार बनेपछि भएको...

‘अब सेयरबजार मात्रै होइन, देशको पूरै बजार चलायमान हुनेछ’
Capital Market

‘अब सेयरबजार मात्रै होइन, देशको पूरै बजार चलायमान हुनेछ’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सेयर बजारलाई कुन हदसम्म प्राथमिकतामा राखेको छ भन्ने कुरा आइतबार अझ प्रष्टिएको छ ।  विश्वासको मत लिने क्रममा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेयर बजारको निरन्तर बढोत्तरीलाई आफ्नो नेतृत्वको सरकारप्रति जनताले गरेको विश्वास र भरोसाको रुपमा प्रस्तुत गरेका छन् । 

नेप्से परिसूचक २५ सय विन्दु नजिक, १० अर्ब माथिको कारोबार
Capital Market

नेप्से परिसूचक २५ सय विन्दु नजिक, १० अर्ब माथिको कारोबार

काठमाण्डौ । आज कारोबारको पहिलो दिनमा नेपाल स्टट एक्सचेञ्जमा दोहोरो अंकमा उछाल आएको छ । गत बिहिबारकै बजार सेन्टीमेन्टलाई कायम राख्दै आज नेप्सेमा उछाल आएको छ ।  कारोबार सकिन १ घण्टा बाँकी रहँदा नेप्से करिब २५ स्य विन्दु नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.७० प्रतिशत अर्थात ६५.५६ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ४९०.५२ विन्दुमा पुगेको छ...

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी नियुक्त
Capital Market

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको साउन ६ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको हो । यसअघिका संस्थाको सीईओ लक्ष्मण चालिसेलाई संस्थापक तथा माउ...

विश्व ठप्प पारेको यो कम्पनीको सेयरमूल्यमा पहिरो, व्यहोर्यो ८.८ अर्ब डलर नोक्सानी
Capital Market

विश्व ठप्प पारेको यो कम्पनीको सेयरमूल्यमा पहिरो, व्यहोर्यो ८.८ अर्ब डलर नोक्सानी

काठमाण्डौ । अमेरिकी साइबर सेक्युरिटी कम्पनी क्राउडस्ट्राइक गत शुक्रबार निकै चर्चामा रह्यो । कम्पनीको एउटा खराब सफ्वेयर अपडेटका कारण विश्व नै ठप्प बनेको थियो । करिब १५ घण्टा माइक्रोसफ्टको सर्भर ठप्प बनेपछि विश्वभरका हवाई उडान,टिभी च्यानल र सेयर बजारलगायतका अन्य क्षेत्र प्रभावित बनेका थिए । तथापी अहिले भने अवस्था सामान्य बनिसकेको छ ।  यसबीच अमेरिकी साइबर सेक्युरिटी...

सूर्योदय वोमीको एफपीओमा थामिनसक्नु आवेदन, दुई दिनमै २०० गुणा बढीको आवेदन
Capital Market

सूर्योदय वोमीको एफपीओमा थामिनसक्नु आवेदन, दुई दिनमै २०० गुणा बढीको आवेदन

काठमाण्डौ । आजदेखि निष्कासन भएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा दोश्रो दिनसम्म २०० गुणा बढी आवेदन परेको छ ।  सीडीएसीको तथ्यांकअनुसार दोश्रो दिन शनिवार साँझ ६ बजेसम्म यो संस्थाको एफपीओ खरिदका लागि ६ लाख ७ हजार ७ आवेदकबाट ९३ लाख ३० हजार ४२० कित्ताका लागि आवेदन परेको छ । यो भनेको कुल  ९३ करोड ३० लाख बढी रुपैयाँको आवेदन हो । 

रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने
Capital Market

रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । संस्थाको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा साउन १९ गते शनिबारका दिन बिहान ११ बजे थापाथलीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा सभा आयोजना हुनेछ ।  उक्त सभामा कम्पनीको प्रारम्भिक...

मानुषी लघुवित्तको ७.०५ लाख कित्ता सेयरको लक इन अवधि भदौ ७ गते समाप्त हुने
Capital Market

मानुषी लघुवित्तको ७.०५ लाख कित्ता सेयरको लक इन अवधि भदौ ७ गते समाप्त हुने

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आगामी भदौ ७ गते समाप्त हुने भएको छ।  संस्थाले एक सूचना जारी गर्दै आगामी भदौ ७ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५...

हिमालय उर्जाले साउन २४ गतेदेखि १ः१ अनुपातमा हकप्रद जारी गर्ने
Capital Market

हिमालय उर्जाले साउन २४ गतेदेखि १ः१ अनुपातमा हकप्रद जारी गर्ने

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आगामी साउन २४ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन...

सूर्योदय वोमी लघुवित्तको एफपीओमा पहिलो दिनमै पर्‍यो १०५ गुणा बढी आवेदन
Capital Market

सूर्योदय वोमी लघुवित्तको एफपीओमा पहिलो दिनमै पर्‍यो १०५ गुणा बढी आवेदन

काठमाण्डौ । आजदेखि निष्कासन भएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा पहिलो दिनमै १०५ गुणा बढी आवेदन परेको छ । सीडीएसीको तथ्यांकअनुसार आज यो संस्थाको एफपीओ खरिदका लागि ३ लाख १० हजार ८८ आवेदकहरुबाट ४९ करोड २५ लाख ४२ हजार रुपैयाँबराबरको कुल ४९ लाख २५ हजार ४२० कित्ता सेयरका लागि आवेदन परेको छ ।  यो भनेको जारी सेयर संख्याको १०५ गुणा बढी हो ।  संस्थाले आजदेखि कुल ४६...

आईपीओ निष्कासनको तयारीमा रहेको हिम पर्वत हाईड्रोले पायो यस्तो रेटिङ
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको हिम पर्वत हाईड्रोले पायो यस्तो रेटिङ

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको हिम पर्वत हाईड्रोपावर लिमिटेडलेले रेटिङ प्रदायक कम्पनी इक्रा नेपालबाट रेटिङ प्राप्त गरेको छ । इक्राले कम्पनीलाई [ICRANP-IR] BB- निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट...

पूँजीबजारबाट उठ्यो ५.५० अर्ब राजश्व, ४६% ले वृद्धि
Capital Market

पूँजीबजारबाट उठ्यो ५.५० अर्ब राजश्व, ४६% ले वृद्धि

काठमाण्डौ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतशितले बढी हो ।  आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको थियो ।  

यो साता यसकारण ऐतिहासिक बन्यो नेपालको सेयर बजार, कस्तो रहला आगामी साता ?
Capital Market

यो साता यसकारण ऐतिहासिक बन्यो नेपालको सेयर बजार, कस्तो रहला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता पनि बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २२०४.६१ को विन्दुमा बन्द भएको बजार यो साता २४२४.३२ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २१९.७१ अंकले नेप्सेमा  बढोत्तरी आयो ।  अघिल्लो साता बजारमा करिब ८५ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ३ वर्ष पछिकै उच्च  अर्थात ५३.०७ अर्ब...

हकप्रद निष्कासनको अनुमति माग गर्दै ६ हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन
Capital Market

हकप्रद निष्कासनको अनुमति माग गर्दै ६ हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा ६ वटा हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गरेका छन् । बोर्डसँग हकप्रद ल्याउन अनुमति माग्नेमा बाराही हाइड्रोपावर, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर छन् ।पिपुल्स पावरले चुक्तापुँजीको ५० प्रतिशत र बाँकी ५ वटा कम्पनीले शतप्रतिशत हकप्रद...

बुल मार्केट भनेको के हो ? लगानीका कस्ता रणनीति अपनाउँदा हुन्छ अधिक लाभ ?
Capital Market

बुल मार्केट भनेको के हो ? लगानीका कस्ता रणनीति अपनाउँदा हुन्छ अधिक लाभ ?

काठमाण्डौ । वित्तीय जगतमा बुल र बियर सर्वाधिक प्रयोग हुने शब्दावली हुन्। यी शब्दको प्रयोग सेयर बजारमा मात्र नभएर क्रिप्टोकरेन्सी, फोरेक्स मार्केट, बोन्डलगायत अन्य थुप्रै वित्तीय बजारहरूमा हुने गर्छ ।  सामान्य रुपमा भन्दा बजारमा बुल भन्नाले बढ्दो बजार साथै बियर भन्नाले घट्दो बजारलाई बुझिन्छ। बियर र बुल अर्थात् नेपालीमा भालु र साँढेलाई बजारमा विम्बका रूपमा प्रयोग गरिन्छ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.