ह्वाइट लोटस पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने,बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
काठमाण्डौ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २६% अर्थात प्रतिसेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको...

