नेप्सेमा बन्यो ‘ट्विजर बटम प्याट्रन’, ट्रेन्ड रिभर्सलको संकेत
काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजार आज ३.२१ अंकले बढेको छ । प्राविधिक रुपमा बजारलाई नियाल्दा अघिल्लो सातादेखि लगातार घटको बजारमा आज २०६० को सपोर्ट जोनमा ट्विजर बटम क्याण्डल बनेको छ । बजारमा आइतबार र सोमबारको दुई दिनको कारोबारमा बनेका क्यान्डलहरुलाई मिलाएर हेर्ने हो भने ट्विजर बटम क्यान्डल प्याट्रन बनेको छ । ट्विजर क्यान्डल भनेको बजारमा बनेको दुईवटा एकै प्रकृतिका...

