नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको वर्गिकरण,८ वाणिज्य बैंकसहित ३१ कम्पनी समूह ‘ए’मा
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्सेमा सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गरेको छ।नेप्सेले सधतोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार संगठित संस्थाहरुको वर्गीकरण गरेको हो। नेप्सेले २७१ सूचीकृत कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ समूहमा वर्गीकरण...

