आईपीओ निष्कासनको माग गर्दै वरुण इन्भेष्टमेन्टले दियो सेबोनमा आवेदन
काठमाण्डौ । वरुण इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै गत पुस २५ गते आवेदन दिएको हो ।
TRENDING
काठमाण्डौ । वरुण इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै गत पुस २५ गते आवेदन दिएको हो ।
काठमाण्डौ । मारुती सिमेन्ट्स लिमीटेडले पनि प्रिमियमा आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर कुल प्रतिकित्ता २७७ रुपैयाँको दरले आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निश्कासनको माग...
काठमाण्डौ । प्रमुख शक्ति केन्द्रहरुलाई रिझाउन ४० करोड रुपैयाँसम्म रेट पुगेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीव्र दौडधूप र चलखेल सुरु भएको छ । रु. ४० करोडसम्म घूस बुझाएरै भए पनि अध्यक्ष बन्ने दौडमा केही व्यक्ति लागिपरेका देखिएको छ भने केही भने पैसा नै खर्च नगरी बोर्ड अध्यक्ष बन्न पाइने झिनो आशासहित दौडधूपमा छन् । करिब ६० लाख हाराहारीमा सेयर लगानीकर्ताहरु रहेको...
काठमाडौं । बाराही हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन समयावधि फागुन १३ गते समाप्त हुँदैछ। कम्पनीले एक सूचना जारी गर्दै आगामी फागुन १३ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास(पुस मसान्त)सम्ममा सरकारले पुँजी बजारबाट करिब १ अर्ब ९० करोड पुँजीगत लाभकर उठाएको छ ।गत आर्थिक वर्षको पूरा अवधिमा पूँजीबजारबाट उठेको राजश्वको तुलनामा ६ महिनासम्मको प्रगति सन्तोषजनक हो । किनभने गत आर्थिक वर्षको पूरा अवधिमा सरकारले पूँजीबजारबाट करिब ३ अर्ब मात्रै राजश्व उठाएको थियो ।
काठमाण्डौं । पछिल्लो समय चन्द्रागिरी हिल्सको सेयर दोस्रो बजारमा निकै चर्चामा छ । यो कम्पनीको संस्थापक सेयरको लकिङ पिरियड खुलेदेखि नै लगातार २ दिन पोजिटिभ सर्किट लागेको छ । बिहीबारको कारोबारमा पनि यो कम्पनीमा केही अस्वभाविक खरिद अर्डर देखिएको छ । यो कम्पनीको चुक्तापुँजी नै जम्मा डेढ अर्ब रुपियाँ रहेको छ । अर्थात नेप्सेमा कम्पनीको डेढ करोड कित्ता सेयर सूचीकृत छन् ।...
काठमाण्डौ । नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन कार्यका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयरभाउ समायोजन गरेको हो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये ४ समूहमा हरियाली छाएको छ भने बाँकी ९ उपसमूह राताम्यभएका छन् । बीमा समूहका दुईवटै समूह घटेका छन् । जीवन बीमा समूह ०.४३ प्रतिशत र निर्जीवन बीमा समूह ०.४३ प्रतिशतले घटेको छ ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक ३.९४ अंकले घटेर २ हजार ८४.०९ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले घटेर ३७९.४६ विन्दुमा सीमित बन्न पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर ३ अर्ब ७६...
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ ३ गतेदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको कम्पनीको संस्थापक समूहतर्फको ३ लाख कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
काठमाण्डौ । निलगिरी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ४ गतेका लागि साधारण सभा डाकेको हो ।
काठमाण्डौ । पुवाखोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं साधारण सभा डाकेको हो ।
काठमाण्डौ । सिंगटी हाइड्रोले आफ्ना सेयरधनीहरुलाई आगामी फागुन २ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद जारी गर्नेछ।
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत पुस २० गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० का लागि पारित ५ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने कर समेत) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
काठमाण्डौ । नयाँ स्टक एक्सचेञ्जको आवश्यकताको विषयमा अध्ययन गर्न भन्दै सरकारले गठन गरेको समिति र तोकेको संयोजकको विषयमा प्रश्न उठेको छ । सरकारले नयाँ स्टक एक्सचेञ्ज आवश्यकता छ या छैन भन्ने विषयमा अध्ययन गर्न भन्दै नेपाल राष्ट्रबैंकका सञ्चालक समितिका सदस्य तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको आज सूचना तथा संचारमन्त्री रेखा...
काठमाण्डौ । आज बजार दिनभर सामान्य उत्तारचढाव रह्यो । सुरुवाती समयमा केही अंक बढेको बजार अन्तमा करिब १० अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा नियाल्दा बोलिङगरको अपरब्यान्डमा शुटिङ स्टार बनेर खसेको बजारले आज मध्यब्यान्डमा शुटिङ स्टार बनाएको छ । यसले बजारमा अन्तिम समयमा बिक्री दवाब परेको बुझिन्छ । भोलुममार्फत नियाल्दा करिब १० अर्ब कारोबारपछि खसेको बजारमा आज करिब ४...
काठमाण्डौ । पुवाखोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.