नयाँ अर्थमन्त्रीप्रति लगानीकर्ताहरु उत्साहित, भन्छन् ‘डढेलो लागेको अर्थतन्त्रमा अब मूना पलाउँछ’
काठमाण्डौ । राजनीतिक कोर्ष करेक्सनसँगै आज देशले नयाँ अर्थमन्त्री पाएको छ । अघिल्लो साता जेनजीको आन्दोलनसँगै बदलिएको राजनीतिक घटनाक्रमसँगै अर्थ मन्त्रालयका पूर्व अर्थसचिव रामेश्वर खनालले आज कार्यभार सम्हालेका छन् । अर्थमन्त्री रोमश्वर खनाल त्यस्तो व्यक्ति हुन जसले अर्थतन्त्र सुधारको लागि उच्चस्तरिय अर्थतन्त्र सुधार प्रतिवेदन बनाएर सरकारसमक्ष पेश गरेका थिए । जसमा...

