बुधबार, बैशाख १७,२०८२ 01:42:38
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 01:42:38
सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल फुटसल च्याम्पियन
CORPORATE

सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल फुटसल च्याम्पियन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको आयोजनामा भएको ईयू सेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिपको उपाधि सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटलले जित्न सफल भएका छन्।बिहिबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा सेयर प्रो सेक्युरिटिजले एशियन सेक्युरिटिजलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो।त्यस्तै, महिला फाइनलमा एनएमबी क्यापिटलले सेबोनलाई...

अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण
CORPORATE

अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण

काठमाण्डौ । अग्रवाल सेवा केन्द्रले ५१४८ औँ अग्रसेन जन्म जयन्तीको अवसरमा काठमाण्डौका २५ सामुदायिक विद्यालयका १ सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोसाक वितरण गरेको छ । अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोसाक वितरण गरेको महासचिव पङ्कज जालानले जानकारी दिए ।  केन्द्रले अग्रसेन जयन्तीको अवसरमा...

‘सारेगमप लिल च्याम्प्स २’ को भोटिङ खल्तीबाट सजिलै गर्न सकिने
CORPORATE

‘सारेगमप लिल च्याम्प्स २’ को भोटिङ खल्तीबाट सजिलै गर्न सकिने

काठमाण्डौ । ‘खल्ती’ अब सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एपमार्फत सजिलै भोट गर्न सक्नेछन्।बालबालिकाहरूको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको फ्रेन्चाइज हो। पहिलो संस्करणबाट...

दशैंमा मनकामना केबलकार २ दिन बन्द हुने
CORPORATE

दशैंमा मनकामना केबलकार २ दिन बन्द हुने

काठमाण्डौ । मनकामना केबलकार सेवा यो दशैंमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी)को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ।

सकियो एकेडेमिक ‘इनोभेसन इन इण्डष्ट्री’ विषयमा एकदिवसीय सेमिनार
CORPORATE

सकियो एकेडेमिक ‘इनोभेसन इन इण्डष्ट्री’ विषयमा एकदिवसीय सेमिनार

काठमाडौ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एक बृहत्तर एकदिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ ।  नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा नेपालका आइटी तथा इन्जिनियरिङ शिक्षा संञ्चालन गरिरहेका इन्जिनियरिङ कलेजहरु, प्रतिष्ठित आइटी...

एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख बढी सहयोग
CORPORATE

एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख बढी सहयोग

काठमाण्डौ । एनसीसीएस समूहले हालै गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । एनसीसीएसले पीडितहरूलाई ५ लाख ६ हजार ५५० रूपैयाँ सहयोग गरेको हो ।  अविरल वर्षा कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था आएपछि एनसीसीएस र यसमा आबद्ध शिक्षक तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा...

आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट
CORPORATE

आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।आईसीएफसी  र बुद्ध एयरबीच भएको सम्झौतामा आईसीएफसीका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिइने भएको छ ।

सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५०% सम्मको छुट
CORPORATE

सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५०% सम्मको छुट

काठमाण्डौ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालि. (पर्सा, चितवन) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका ग्राहकहरुले (विशेष गरी सिद्धार्थ जेन–जेट खाता भएका ग्राहकहरुले चितवनको पर्सास्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालिमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५०...

विश्व मुटु दिवसमा एनएमबि बैंकको स्वास्थ्य शिविर
CORPORATE

विश्व मुटु दिवसमा एनएमबि बैंकको स्वास्थ्य शिविर

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकका ग्राहकहरु र समुदायमा रहेका सदस्यहरुलाई मुटुसम्बन्धी चेतना जगाउने उद्देश्यले बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

सिप्रदीको दशैं अफर: सबै टाटा बसहरुका लागि गोंगबुमा निःशुल्क चेकअप सुविधा
CORPORATE

सिप्रदीको दशैं अफर: सबै टाटा बसहरुका लागि गोंगबुमा निःशुल्क चेकअप सुविधा

 काठमाण्डौ । नेपालीहरुको माहन चाडपर्वहरु नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा धेरै हुने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भए मात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।त्यसैले सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस् भन्ने...

टेलिकमको चाडपर्व लक्षित अफरः रु.७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा
CORPORATE

टेलिकमको चाडपर्व लक्षित अफरः रु.७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा

काठमाण्डौ । नेपाल टेलिकमले दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ  । सो अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डेटा तथा एफटीटीएचका प्याकेजहरु आजदेखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् ।  यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराईएको छ । ५०, ७५,...

भेटायोले ल्यायो दशैं लक्षित सरसफाइ अफर, भान्सा १३ सयमै मर्मत गर्न सकिने
CORPORATE

भेटायोले ल्यायो दशैं लक्षित सरसफाइ अफर, भान्सा १३ सयमै मर्मत गर्न सकिने

काठमाडौं स्टप सेवा प्लेटफम‘भेटायो’ले दशैं अफर ल्याएको छ । जसअन्तर्गत घरको भान्सा १३ सय मै मर्मत गर्न सकिन्छ । यस्तै बाथरूम मात्र  ३ हजार ३८० रुपैयाँमा मर्मत गर्न सकिन्छ । पहिले यसका लागि ५२ सय रुपैयाँ लाग्थ्यो ।  कम्पनीले ८५ रुपैयाँ प्रति किलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरू पनि ल्याएको छ । यस्तै डबल सिरकहरू मात्र ४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् । 

फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाःजर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट
CORPORATE

फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाःजर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट

काठमाण्डौ । काठमाण्डौ न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ ।  जस अन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ ।  यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२०...

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो हुने ढकालको दाबी
CORPORATE

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो हुने ढकालको दाबी

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने दाबी गरेका छन् ।  ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्न सहजता दिने उद्देश्यले केवलकार बनाउने प्रयास केही महिनादेखि जारी छ । तर, त्यस प्रयासको स्थानीयले विरोध गरिरहेका छन् । सो क्षेत्रमा पाथीभरा केवलकार निर्माण हुन नदिने...

आइएमई पे बाट मात्र रु.१ मा हवाई टिकट
CORPORATE

आइएमई पे बाट मात्र रु.१ मा हवाई टिकट

काठमाण्डौ ।  नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले आउदै गरेको दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र रु. १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असोज ८ गतेदेखि असोज २३ गतेसम्म चल्ने यस योजनाअन्तर्गत आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले रु.१ मा टिकट प्राप्त गर्नेछन्।भाग्यशाली विजेताहरुले खरिद...

सानिमा बैंकको दराजसँग दशैं धमाका योजनाका लागि सहकार्य
CORPORATE

सानिमा बैंकको दराजसँग दशैं धमाका योजनाका लागि सहकार्य

काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।  योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु १ हजार ५०० सम्मको छुट तथा क्रेडिट...

स्वस्थानी यातायातले सञ्चालनमा ल्यायो सोफा सिटयुक्त काठमाण्डौ–पोखरा सुपर एसी बस
CORPORATE

स्वस्थानी यातायातले सञ्चालनमा ल्यायो सोफा सिटयुक्त काठमाण्डौ–पोखरा सुपर एसी बस

काठमाण्डौ । काठमाडौं पोखरा रुटमा स्वस्थानी यातायात(एयर बस)ले सुविधा सम्पन्न अन्तराष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएको छ । आउँदै गरेको चाडपर्व लक्षित गरि सो ट्राभल्सले सुविधा सम्पन्न सोफा सीट जडान गरिएको दुईवटा बस बाट सेवा सुरु गरेको छ ।  छोटो समयमा नै थप बस समेत  सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यात्रु हरुको सुविधालाई ध्यानमा राखेर आधुनिक सोफा सेट, एसी, हीटर,...

कोदोको बिस्कुट र कुकिज प्रवर्द्धनमा आर्क्स फूड, विदेशमा निर्यात सुरु
CORPORATE

कोदोको बिस्कुट र कुकिज प्रवर्द्धनमा आर्क्स फूड, विदेशमा निर्यात सुरु

काठमाण्डौ। आर्क्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।‘हाम्रा उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्पहरू प्रदान गर्ने दिशामा कोदोको बिस्कुट र कुकिजमार्फत एक ठूलो कदम चालेका छौं,’ आर्क्स ग्रुपका...

सर्वोत्तम सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर अयोजना, १०६ जना लाभान्वित
CORPORATE

सर्वोत्तम सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर अयोजना, १०६ जना लाभान्वित

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कम्पनीले असोज ५ गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिका–९ मा अवस्थित आफ्नो सर्वोत्तम ईष्ट प्रालिको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।‘सुखद जीवनका लागि हौं निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् र कम्पनीले...

मह जोडीको ‘मह जात्रा’को टिकट बुकिङ खल्तीबाट खुल्ला
CORPORATE

मह जोडीको ‘मह जात्रा’को टिकट बुकिङ खल्तीबाट खुल्ला

काठमाण्डौ । नेपालको अगे्रणी डिजिटल वालेट ‘खल्ती’ले सुश्री मिडियासँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । यस प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका ह(हरि वंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.