बुधबार, बैशाख १७,२०८२ 04:17:09
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 04:17:09
इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको खबर अपरिपक्व र अनुमानमा आधारितः एनसेल
CORPORATE

इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको खबर अपरिपक्व र अनुमानमा आधारितः एनसेल

काठमाण्डौ । एक इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको एनसेलले जनाएको छ । एनसेलले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न...

एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरुलाई नगदसहित सम्मान
CORPORATE

एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरुलाई नगदसहित सम्मान

काठमाण्डौ । एनसेल फाउन्डेसनले पेरिस पाराओलम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले ऐतिहासिक कांस्य पदक विजेता...

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न, देशभरका ४२ डिलरको सहभागिता
CORPORATE

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न, देशभरका ४२ डिलरको सहभागिता

काठमाण्डौ । भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता रहेको थियो ।सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थिति उत्साहप्रद रहेको उल्लेख...

धनुषामा ५० करोड लगानीमा लुब्रिकेन्ट उत्पादन सुरु, ५० जनाले पाए रोजगारी
CORPORATE

धनुषामा ५० करोड लगानीमा लुब्रिकेन्ट उत्पादन सुरु, ५० जनाले पाए रोजगारी

काठमाण्डौ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । शनिबार एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित वासुले सो उद्योग समुदघाटन गरेका हुन् ।  सो अवसरमा मुुख्यमन्त्री सिंहले मधेश प्रदेश स्रोतमा धेरै धनी भएको र यसको सदुपयोग गरेर नेपाललाई...

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २०% सम्म छुट पाउने
CORPORATE

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २०% सम्म छुट पाउने

काठमाण्डौ । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवासुविधामा विशेष छुट पाउने भएका छन् ।  नबिल बैंक र र्‍याडिसन होटलबीच भएको दुई पक्षीय समझदारीअनुसार यस्तो व्यवस्था गरिएको हो ।

टेलिकमले ल्यायो ‘संविधान दिवस अफर’, रु.४९ मै अनलिमिटेड डेटा
CORPORATE

टेलिकमले ल्यायो ‘संविधान दिवस अफर’, रु.४९ मै अनलिमिटेड डेटा

काठमाण्डौ । नेपाल टेलिकमले संविधान दिवस२०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ  । सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागू हुनेछ ।  यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।  

एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता
CORPORATE

एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

काठमाण्डौ । नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै, १९ औं वार्षिकोत्सव मनाएको छ ।  ‘विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा...

माईपेको दशैं अफर: कारोबार गर्दा स्कुटरदेखि आईफोन १६ सम्म जित्न सकिने
CORPORATE

माईपेको दशैं अफर: कारोबार गर्दा स्कुटरदेखि आईफोन १६ सम्म जित्न सकिने

काठमाण्डौ । डिजिटल वालेट माईपेले दशैं, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला ः चाडवाडको बहार, माईपेमा उपहारै उपहार’ अफर सार्वजनिक गरेको छ ।  युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको जनाएको छ ।

मुक्तिनाथ फाउन्डेसनको तेस्रो वाषिकोत्सव सम्पन्न, रक्तदान तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम आयोजना
CORPORATE

मुक्तिनाथ फाउन्डेसनको तेस्रो वाषिकोत्सव सम्पन्न, रक्तदान तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम आयोजना

काठमाण्डौ । मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले तेस्रो वार्षिकोत्सव मनाएको हो ।  सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।...

ई–सेवाको दशैंतिहार अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने
CORPORATE

ई–सेवाको दशैंतिहार अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

काठमाण्डौ । नेपालकै पहिलो तथा अग्रेणी भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले यसपालिको दशैंतिहार र छठ पर्व लक्षित गरेर ‘ई–सेवा महाउत्सवः ई–सेवाको कारोबारमा नाम्मीको दामी कार’नामक अफर सार्वजनिक गरेको छ।  यस अफरअन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म ई–सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्तामध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्।...

सिटी एक्सप्रेसकोे दशैं तिहार योजना सार्वजनिक, पठाएको रकमको १८ गुणा बढी पाउने मौका
CORPORATE

सिटी एक्सप्रेसकोे दशैं तिहार योजना सार्वजनिक, पठाएको रकमको १८ गुणा बढी पाउने मौका

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैंतिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमाखुशीलाखौ गुणा’ उपहार योजना घोषणा गरेको छ । उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।  

बर्जर पेन्ट्सले ल्यायो चार्डपर्वलक्षित ‘नगदउत्सव’ अफर, रु. १ लाखसम्म जित्ने मौका
CORPORATE

बर्जर पेन्ट्सले ल्यायो चार्डपर्वलक्षित ‘नगदउत्सव’ अफर, रु. १ लाखसम्म जित्ने मौका

काठमाण्डौ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ।

लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम
CORPORATE

लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

काठमाण्डौ । राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना भएको छ ।  उक्त अवसरमा काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको हो ।  

निफ्राले दियो बाल अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ
CORPORATE

निफ्राले दियो बाल अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘काठमाण्डौ इन्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई ५० लाख सहयोग गरेको छ ।  उक्त सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् ।  

सेवाग्राही र सेवाप्रदायकलाई जोड्ने एप ‘स्मार्ट दाइ’ सार्वजनिक
CORPORATE

सेवाग्राही र सेवाप्रदायकलाई जोड्ने एप ‘स्मार्ट दाइ’ सार्वजनिक

काठमाण्डौ । सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले ‘स्मार्ट दाइ’ एप सार्वजनिक गरेको छ । उक्त एपबाट प्रयोगकर्ताले इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभी, वासिङमेसिन, फ्रिज, एसीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।कम्पनीले भदौ २९ गते पानस ब्याक्वेट्स, बसुन्धरामा सेयर लगानीकर्ताहरुको भेलाबीच यो एप्लिकेसनको शुरुवात गरेको छ । यस स्मार्टदाई एपलाई निरन्तर रुपमा...

'पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ'
CORPORATE

'पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ'

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताएका छन् । 

पूर्वाधार सम्मेलन सकियो, आर्थिक विकासमा सिएनआईको भूमिकाको प्रशंसा
CORPORATE

पूर्वाधार सम्मेलन सकियो, आर्थिक विकासमा सिएनआईको भूमिकाको प्रशंसा

काठमाण्डौ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । 

नेपालमा किन भित्रिन सकेन पर्याप्त लगानी ? देश-विदेशका विज्ञले प्रस्तुत गरे यस्ता कारण
CORPORATE

नेपालमा किन भित्रिन सकेन पर्याप्त लगानी ? देश-विदेशका विज्ञले प्रस्तुत गरे यस्ता कारण

काठमाण्डौ । नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराउन कानुनी, सरकारी समन्वय र प्रचारप्रसारको अभाव भएको सरोकारवालाहरुले बताएका छन् ।  नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’ को तेस्रो सत्र ‘प्राइभेट सेक्टर इन्गेजमेन्ट’मा सरकारी, निजी, एवम् विदेशी विज्ञहरुले पूर्वाधार...

लर्ड बुद्ध एजुकेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा ६० विद्यार्थीले पाए रोजगारी
CORPORATE

लर्ड बुद्ध एजुकेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा ६० विद्यार्थीले पाए रोजगारी

काठमाण्डौ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका ६० जना विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आइटी कम्पनीमा रोजगारी पाएका छन् ।छानिएका विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मैतीदेवीमा आयोजित दुई दिने कार्यक्रममा १५ भन्दा बढी रोजगारदाता आइटी कम्पनीहरू र करिब १५०...

एनसेलद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना
CORPORATE

एनसेलद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाण्डौ । एनसेलले कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कम्पनीले प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।  यस शिविरमा ३०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको एनसेलले जनाएको छ ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.