बुधबार, बैशाख १७,२०८२ 01:38:06
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 01:38:06
बाढी पीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण
CORPORATE

बाढी पीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

काठमाण्डो । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले पाँचखाल नगरपालीका, काभ्रेपलाञ्चोकमा बाढीद्धारा प्रभावीत परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, रजत श्रेष्ठ, बिमल गौतमलगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुपप्रती घर डसना, सिरानी,...

एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समिक्षा गोष्ठी सम्पन्न
CORPORATE

एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समिक्षा गोष्ठी सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१÷८२ को पहिलो त्रैमासिक बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।  उक्त अवसरमा कम्पनीले कार्तिक ६ देखि ७ गतेसम्म मधेश प्रदेशअन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरुलाई शाखा सञ्चालन तथा व्यवस्थापन तालिम प्रदान गरेको हो ।  

‘ग्लोबल एजुकेसन पाट्नर्स मिट २०२४’ सम्पन्न
CORPORATE

‘ग्लोबल एजुकेसन पाट्नर्स मिट २०२४’ सम्पन्न

काठमाण्डौ । ‘ग्लोबल एजुकेसन पाट्नर्स(जेईडीयु) मिट २०२४’ काठमाण्डौको हायात रिजेन्सीमा बुधवार सम्पन्न भएको छ। उक्त कार्यक्रममा ३०० भन्दा बढी शैक्षिक जगतका साझेदार, विज्ञ, वुद्धिजीवी र अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागीता थियो । कार्यक्रममा जेईडीयुले नेपालको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरिएको थियो ।  

एनसेल फाउन्डेसनद्वारा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदायको विकासमा १.९० करोड बढी योगदान गर्दै
CORPORATE

एनसेल फाउन्डेसनद्वारा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदायको विकासमा १.९० करोड बढी योगदान गर्दै

काठमाण्डौ । स्थानियस्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९ औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि...

फोनप्वइन्ट्ससँग ई–सेवाको प्रारम्भिक साझेदारी
CORPORATE

फोनप्वइन्ट्ससँग ई–सेवाको प्रारम्भिक साझेदारी

काठमाण्डौ । ई–सेवाले फोनप्वइन्ट्ससँग सहकार्य गर्ने निर्णय गरेको छ । सम्झौतामार्फत प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने उद्देश्यले नियमीत प्रयोगकर्ताहरूलाई दिईने लोयल्टी प्वइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको छ ।  

नारायण ज्वेलर्सले तिहारमा ‘ज्यालामा अधिकतम छुट अफर’ दिने
CORPORATE

नारायण ज्वेलर्सले तिहारमा ‘ज्यालामा अधिकतम छुट अफर’ दिने

काठमाण्डौ । २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक गरेको छ । यसअघि नै जर्ती नलिने घोषणा गरेको नारायण ज्वेलर्सले सुनको मूल्य अधिकतम बढ्दै गएका कारण उपभोक्तालाई लाभ दिन अब ५।९९ प्रतिशत ज्यालामै सुनका गहनाहरु बिक्री गर्ने घोषणा गरेको हो ।

पञ्चकन्या स्टीललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त
CORPORATE

पञ्चकन्या स्टीललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त

काठमाण्डो । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रालिको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ को लागि सिआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । यही २०८१ असोज ३० गतेका दिन भारतको दिल्लीमा आयोजित एक कार्यव्रmममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार...

मन्जुश्री फाइनान्स र बुद्ध एयरलाईन्सबीच सम्झौता
CORPORATE

मन्जुश्री फाइनान्स र बुद्ध एयरलाईन्सबीच सम्झौता

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेड र बुद्ध एयरलाईन्सबीच सम्झौता भएको छ । सम्झौता बमोजिम मन्जुश्री फाइनान्सका ग्राहक एबम् कर्मचारीहरुलाइ बुद्ध एयरलाईन्सको सम्बन्धित काउन्टरबाट टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट दिनुको साथै छुटको लाभ लिने ग्राहकले बुद्ध एयरको सम्बन्धित काउन्टरमा गइ आफ्नो मोबाइल बैंकिंग एप अथवा डेबिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने छ । 

युनिलिभर नेपालद्वारा महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण
CORPORATE

युनिलिभर नेपालद्वारा महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

काठमाण्डौ । युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । कम्पनीले राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक प्रायोजक रहेको आफ्नो पर्सनल केयर ब्रान्ड डोभमार्फत आज एन्फा कार्यालयमा उक्त सहयोग हस्तान्तरण गरेको हो ।  

मनकामना केबलकार ३ दिन बन्द हुने
CORPORATE

मनकामना केबलकार ३ दिन बन्द हुने

काठमाण्डौ । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो ।मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।  

केके मार्टमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक
CORPORATE

केके मार्टमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

काठमाण्डौ । ग्लोबल आइृएमई बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र केके मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन भएको छ । यस योजनाअन्तर्गत सिमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले केके मार्टका सबै आउटलेटहरुमा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको)क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

कामना सेवा विकास बैंकका ग्राहकले बुद्ध एयरको हवाई टिकटमा आकर्षक छुट पाउने
CORPORATE

कामना सेवा विकास बैंकका ग्राहकले बुद्ध एयरको हवाई टिकटमा आकर्षक छुट पाउने

काठमाण्डौ । कामना सेवा विकास बैंकले बुद्ध प्रालिसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयर टिकटको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन ।  

गोदावरीका बाढीपहिरो पीडितको घाउमा एनसेल फाउण्डेसनको मल्हम(फोटो फिचरसहित)
CORPORATE

गोदावरीका बाढीपहिरो पीडितको घाउमा एनसेल फाउण्डेसनको मल्हम(फोटो फिचरसहित)

काठमाण्डौ । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेको छ ।एनसेल फाउन्डेसनले असोज २१ (सोमबार) गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँचवटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।

बाढीपहिरो पीडितका लागि सानिमा बैंकको २५ लाख सहयोग
CORPORATE

बाढीपहिरो पीडितका लागि सानिमा बैंकको २५ लाख सहयोग

काठमाण्डौ । सानिमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । 

मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा
CORPORATE

मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा

काठमाण्डौ । सूर्य नेपाल भेन्चर्स प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।  आकर्षक प्याकेजीङले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका छन् ।

प्रधानमन्त्री उद्धारकोषमा प्रभू ग्रुपको रु. १.७५ करोड सहयोग
BANKING

प्रधानमन्त्री उद्धारकोषमा प्रभू ग्रुपको रु. १.७५ करोड सहयोग

काठमाण्डौ । असोज दोस्रो हप्ता देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट पीडितहरुको राहात तथा उद्धारका लागि सहयोग गर्ने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हने गरी १ करोड ७५ लाख सहयोग गरेको छ । 

सानिमा बैंकमा बचत खाता खोलेका निरौलाको मृत्युपछि परिवारले पाए बीमाबापत रु. १० लाख
CORPORATE

सानिमा बैंकमा बचत खाता खोलेका निरौलाको मृत्युपछि परिवारले पाए बीमाबापत रु. १० लाख

काठमाण्डौ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ।  बैंकका खातावाल भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

गैंडाकोटमा कुमारी बैंकले उद्यमीहरुलाई दियो प्रशिक्षण
CORPORATE

गैंडाकोटमा कुमारी बैंकले उद्यमीहरुलाई दियो प्रशिक्षण

काठमाण्डौ । यूएसएडसँगको साझेदारीमा कुमारी बैंक लिमीटेडले “देशैभरि बर्षै भरि” उद्यमशिलता विकास एवम् प्रवद्र्धनका लागि गैंडाकोटमा उद्यमीहरुको व्यवसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम गरेको छ ।  वित्तीय ज्ञान, सीप, मनोवृति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशीलताको प्रवद्र्धन तथा विकास हुने विश्वास व्यक्त गर्दै कुमारी बैंकले यस अभियानमा स...

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग
CORPORATE

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन्।ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् । 

नेष्डो समृद्ध लघुवित्तद्वारा एकैपटक दुईवटा बीमा दाबी भुक्तानी
CORPORATE

नेष्डो समृद्ध लघुवित्तद्वारा एकैपटक दुईवटा बीमा दाबी भुक्तानी

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एकैपटक दुईवटा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखाले सदस्य आरती विश्वकर्मा र मैया सार्कीको निधनपछि बीमा वापतको रकम निजहरुको हकवालालाई हस्तान्तरण गरेको हो ।  संस्थाले स्व.आरती विश्वकर्माको हकवालालाई बीमा दाबी वापत ५ लाख ४ हजार रुपैयाँ र स्व. मैया सार्कीको हकवालालाई ६७ हजार ५६४ रुपैयाँ बराबरको चेक भुक्तानी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.