बुधबार, बैशाख १७,२०८२ 04:14:28
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 04:14:28
मह जोडीको ‘मह जात्रा’को टिकट बुकिङ खल्तीबाट खुल्ला
CORPORATE

मह जोडीको ‘मह जात्रा’को टिकट बुकिङ खल्तीबाट खुल्ला

काठमाण्डौ । नेपालको अगे्रणी डिजिटल वालेट ‘खल्ती’ले सुश्री मिडियासँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । यस प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका ह(हरि वंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।

दराज नेपालद्वारा दशैं धमाका क्याम्पेनको घोषणा: ७०% सम्म छुट, फ्री डेलिभरी र प्रिपेमेन्टमा आकर्षक छुट सुविधा
CORPORATE

दराज नेपालद्वारा दशैं धमाका क्याम्पेनको घोषणा: ७०% सम्म छुट, फ्री डेलिभरी र प्रिपेमेन्टमा आकर्षक छुट सुविधा

काठमाण्डौ । अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतिक्षित दशैं धमाका क्याम्पेनको घोषणा गरेको छ । छुट तथा सुविधाका लागि निकै प्रतिक्षित यस अभियान अन्तर्गत उपभोक्ताले ७० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा रु. २ हजार सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।  यो क्याम्पेन असोज ११ देखि कार्तिक १, २०८१ सम्म...

फोनलोनसँगको सहकार्यमा हाम्रोबजारले सुरु गर्यो ‘बाइ नाउ, पे लेटर’ योजना
CORPORATE

फोनलोनसँगको सहकार्यमा हाम्रोबजारले सुरु गर्यो ‘बाइ नाउ, पे लेटर’ योजना

काठमाण्डौ । अनलाइन मार्केट प्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ।फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ। अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन्। किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने हाम्रो विश्वास छ।...

जिओमेटले दशैं अफरमा १ हजार रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने
CORPORATE

जिओमेटले दशैं अफरमा १ हजार रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने

काठमाण्डौ । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा  हजार वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए।  

काठमाण्डौमा ‘आन्टरप्रेनर समिट’ आयोजना हुँदै, एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने
CORPORATE

काठमाण्डौमा ‘आन्टरप्रेनर समिट’ आयोजना हुँदै, एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

काठमाण्डौ । नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको सहकार्यमा ‘आन्टरप्रेनर समिट नेपाल २०२४’ आयोजना हुने भएको छ । आगामी असोज १९ गते शनिबार काठमाण्डौको सोल्टी होटलमा सम्मेलन आयोजना हुनेछ ।  सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागीता हुने बताइएको छ । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यवसायिक नेतृत्वकर्ता लगायत उपस्थित...

सानिमा बैंकका ग्राहकले सिजी डिजिटलमा सामान खरिद गर्दा २५% सम्म छुट पाउने
CORPORATE

सानिमा बैंकका ग्राहकले सिजी डिजिटलमा सामान खरिद गर्दा २५% सम्म छुट पाउने

काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।  यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । 

विश्वकै पहिलो कफी चुइङ गम नेपालमा बिक्री सुरु, मूल्य जम्मा साढे २ रुपैयाँ
CORPORATE

विश्वकै पहिलो कफी चुइङ गम नेपालमा बिक्री सुरु, मूल्य जम्मा साढे २ रुपैयाँ

काठमाण्डौ । गुडलाईफले आफ्नो नवीनतम उत्पादन ‘कफी गम’ बजारमा ल्याएको छ । यो विशेष चुइङ गम भएको र यसको केन्द्रमा वास्तविक कफी तरल रहेको कम्पनीले जनाएको छ ।  यो नयाँ प्रडक्ट कफीप्रेमी र गमका शौकीनहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो क्यापुचिनो र अमेरिकानो स्वादमा उपलब्ध छ ।  

काभा महिला भलिबल क्लबको विजेतालाई शिखर इन्स्योरेन्सबाट नगदसहित सम्मान
CORPORATE

काभा महिला भलिबल क्लबको विजेतालाई शिखर इन्स्योरेन्सबाट नगदसहित सम्मान

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ।  माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर पुलिस टोली सोमबार स्वदेश फर्केको थियो। 

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
CORPORATE

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाण्डौ । एनसेल फाउन्डेसनले झापाको बिर्तामोड नगरपालिका–५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत फाउन्डेसनले गत हप्ता उक्त शिविरको आयोजना गरेको हो ।  यस निःशुल्क शिविरमा १२० जनाभन्दा बढी  स्थानिय महिलाहरुको सहभागिता थियो । सहभागिमध्ये ९० जनाभन्दा...

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल
NEWS

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।  मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले सो कुरा बताएका हुन् । 

आइएमईमार्फत रकम पठाएकी प्रमिलाले जितिन १ करोड रुपैयाँ
CORPORATE

आइएमईमार्फत रकम पठाएकी प्रमिलाले जितिन १ करोड रुपैयाँ

काठमाण्डौ । आइएमईमार्फत रकम पठाएकी प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छिन्। उनले जापानको क्योदाइबाट आइएमईमार्फत नेपालमा रकम पठाएकी थिइन्।आइएमईले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत रोकाया भाग्यशाली सेवाग्राही छनोट भएकी हुन् ।  

अल्टिमाको दशैं अफर: आकर्षक उपहार र छुट
CORPORATE

अल्टिमाको दशैं अफर: आकर्षक उपहार र छुट

काठमाण्डौ । एसेसरीज ब्रान्ड अल्टिमा लाइफस्टाइलले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोड भन्दा बढीको छुट, ३ करोडबराबरको उपहार र ५ नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ । यही असोज ९ देखि असोज २२ सम्म चल्ने १४–दिने दशैं मेला विभिन्न आकर्षक डिलहरू जस्तै ‘डिल अफ द डे,’ ‘बाई १ गेट १,’ र ‘१ रुपैयाँ...

कनेक्ट आईपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा क्यासब्याक र छुट पाइने
CORPORATE

कनेक्ट आईपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा क्यासब्याक र छुट पाइने

काठमाण्डौ । चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक ‘शुभलाभ अफर’सार्वजनिक भएको छ । जसअन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आईपीएसमार्फत गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ । क्यासब्याक अफर बुद्ध एयर प्रालि, श्री एयरलाइन्स प्रालि,यति एयरलाइन्स प्रालि र बस सेवा ट्राभल एण्ड...

दशैं, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट योजना, के–के मा पाइन्छ कति  छुट ?
CORPORATE

दशैं, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट योजना, के–के मा पाइन्छ कति छुट ?

काठमाण्डौ। भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ ।यो योजना असोज १७ गते देखि कात्तिक २२ गते सम्म रहनेछ ।भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसै गरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट...

नेपाल पे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फरको फाइदा लिन सकिने
CORPORATE

नेपाल पे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फरको फाइदा लिन सकिने

काठमाण्डौ । डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न र दशैंलाई लक्षित गरी मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे छ । अब नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरु तथा कनेक्ट आइपीएस प्रयोगकर्ताहरूले असोज ३० गतेसम्मका लागि नेपाल पे इन्स्ट्यान्टमार्फत बिनाशुल्क २६ बैंक वित्तीय...

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७०% सम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी
CORPORATE

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७०% सम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी

काठमाण्डौ । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी  भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्स फाइनान्सट ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र केसी र आइएमई...

नेपाल पे क्युआरको ‘शुभलाभ अफर’ सार्वजनिक, क्यासब्याकका साथै आकर्षक उपहारको व्यवस्था
CORPORATE

नेपाल पे क्युआरको ‘शुभलाभ अफर’ सार्वजनिक, क्यासब्याकका साथै आकर्षक उपहारको व्यवस्था

काठमाण्डौ । आउँदै गरेको दशैं तथा तिहारको हर्षाेल्हास सँगै नेपाल पे क्युआरमा शुभलाभ अफर सार्वजनिक भएको छ । यो अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।सो अफर अन्तर्गत नेपालप क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले ‘सुपरसट क्यासब्याक’ पाउनुका साथै जति धेरै क्युआर कारोबार गर्नेछन् त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् ।...

ब्रिटिस कलेजका निर्देशक कँडेल ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’बाट सम्मानित
CORPORATE

ब्रिटिस कलेजका निर्देशक कँडेल ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’बाट सम्मानित

काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित भएका छन् । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजका निर्देशक कँडेललाई बुधबार होटल हिमालयमा सम्पन्न‘एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२४’ अन्तर्गत ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’ प्रदान गरिएको हो ।शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई...

फोनपेले ल्यायो ‘सुपरयात्रा’ अभियान, रोचक क्यासब्याक र गिफ्ट जित्न सकिने
CORPORATE

फोनपेले ल्यायो ‘सुपरयात्रा’ अभियान, रोचक क्यासब्याक र गिफ्ट जित्न सकिने

काठमाण्डौ । डिजिटल भुक्तानी प्रदायक कम्पनी फोनपेले असोज २ गतेदेखि ‘सुपरयात्रा’ अभियान घोषणा गरेको छ । दशैं र तिहार लक्षित यो योजना अन्तर्गत हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कारको व्यवस्था गरिएको छ ।  

दशैंमा सिजीका घरायसी सामाग्री खरिदमा १० वटा सुनको सिक्का जित्ने अफर
CORPORATE

दशैंमा सिजीका घरायसी सामाग्री खरिदमा १० वटा सुनको सिक्का जित्ने अफर

काठमाण्डौ । नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०÷१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् ।यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.