बुधबार, बैशाख १७,२०८२ 11:19:37
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 11:19:37
सुपर कृषक एपले विश्वकपमा नेपाली खेलाडीले प्रहार गरेको प्रत्येक ५ रनमा एउटा कफीको बिरुवा वितरण गर्ने
CORPORATE

सुपर कृषक एपले विश्वकपमा नेपाली खेलाडीले प्रहार गरेको प्रत्येक ५ रनमा एउटा कफीको बिरुवा वितरण गर्ने

काठमाण्डौ । सुपर कृषक एपले नेपाली क्रिकेट टीमले विश्वकप टि–२० क्रिकेट प्रतियोगितामा प्रहार गर्ने ‘प्रत्येक ५ रनबापत एक कफी बिरुवा’ अभियान घोषणा गरेको छ।यस अभियानअन्तर्गत,अमेरिका र वेस्टइन्डिजमा हाल भईरहेको विश्वकपमा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रनबराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गर्नेछ।सुपर कृषक एप नेपाली कृषकहरुको दैनिकी सहज बनाउन...

एनसेलका ग्राहकले नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा वा नविकरण गर्दा ५५% छुट पाउने
CORPORATE

एनसेलका ग्राहकले नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा वा नविकरण गर्दा ५५% छुट पाउने

काठमाण्डौ । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्तभई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ...

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा
CORPORATE

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

काठमाण्डौ । फोनपेले मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’सेवा सुरु गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन्। फोनपे बिजनेस एप, एक मोबाइल एप हो । जुन विशेषगरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो।यस नयाँ सुबिधाले फोनपे नेटवर्कमा...

विश्वकप क्रिकेट लक्षित टिसीयलको ‘गो बिग, गो टिसीएल’ नामक योजना, १.६३ लाखसम्मको क्यासब्याक
CORPORATE

विश्वकप क्रिकेट लक्षित टिसीयलको ‘गो बिग, गो टिसीएल’ नामक योजना, १.६३ लाखसम्मको क्यासब्याक

काठमाण्डौ । टिसीयलले टिट्वान्टी विश्वकप २०२४ लाई लक्षित गर्दै ‘गो बिग, गो टिसीएल’ नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ। यो अभियानअन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा १ लाख ६३ हजार ३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन्।टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ।ग्लोबल नम्बर...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, संस्करण ३ आयोजना हुने
CORPORATE

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, संस्करण ३ आयोजना हुने

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, सस्ंकरण ३, जेष्ठ २२ गते देखी जेष्ठ २४ गते सम्म इमाडोल, ललितपुर स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ । 

सांग्रिलाको साइकल  र्‍यालीमा ओइरिए सर्वसाधारण
NEWS

सांग्रिलाको साइकल र्‍यालीमा ओइरिए सर्वसाधारण

काठमाण्डौ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ साइकल  र्‍याली सम्पन्न गरेको छ ।  डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा बढी संघ संस्थाहरुसँगको सहकार्यमा साइकल  र्‍याली सम्पन्न भएको हो ।  बैंकका संचालक लिसा शेरचनबाट साइकल...

खुकुरीले रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने
CORPORATE

खुकुरीले रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

काठमाण्डौ । नेपालको रम ब्रान्ड खुकुरीले रम–प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित, ३ दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रीय सहभागिता जनाउने सर्वसम्मानित ‘यडु ट्रेनर’ हुन् ।   आगामी ३ र ४ जुन २०२४ मा आयोजना हुने यो...

गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न
CORPORATE

गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ १७ गतेका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो ।  उक्त कार्यक्रममा...

एलजीको विश्वकप लक्षित ‘खेल्छ नेपाल घरघरमा’ योजना सार्वजनिक, ४०% सम्मको नगद छुट र रु.१ लाखको बीमा
CORPORATE

एलजीको विश्वकप लक्षित ‘खेल्छ नेपाल घरघरमा’ योजना सार्वजनिक, ४०% सम्मको नगद छुट र रु.१ लाखको बीमा

काठमाण्डौ । नेपाली क्रिकेट टिमको सम्पूर्ण वर्ल्डकप म्याचहरु घरमै बसी–बसी हेर्न एलजीले ‘खेल्छ नेपाल घरघरमा’ नामक योजना अघि सारेको छ। यसपाली टी–२० क्रिकेट वर्ल्डकप २०२४ अमेरिका र वेष्टइन्डिजमा जेठ २० गतेबाट सुरु हुँदै छ । जसमा नेपाल सन २०१४  पछी दोस्रो पटक भाग लिदैंछ। यस योजनाअन्तर्गत ग्राहकहरुले एलजी टिभीबाट घरमै स्टेडियमबराबरको मज्जा लिई नेपाली टिमलाई चियर गर्दै...

ई–सेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आवद्ध
CORPORATE

ई–सेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आवद्ध

काठमाण्डौ । ई–सेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रुपमा आवद्ध गरेको छ।  प्रिन्स दाहाल, ओलम्पिकमा ब्याडमिन्टन खेल खेल्ने पहिलो नेपाली हुन् । सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएका प्रिन्सले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि आफूलाई अब्बल खेलाडीका रुपमा स्थापित गरिसकेका...

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित
CORPORATE

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाण्डौ । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित 'आईसीटी एक्सिलेन्स अवार्ड-२०२४' प्रदान गरिएको छ ।  सोमवार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले...

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने
CORPORATE

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

काठमाण्डौ । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साका बिरुवा गुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो ।  यस विषयमा जानकारी दिन कम्पनीले शुक्रबार वीरगन्जमा कर्पोरेट मिट आयोजना गरेको थियो । कार्यक्रममा कम्पनी अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण...

अमेरिकाको प्रसिद्ध ब्राण्ड ‘डाईसन’ अब नेपालमा
CORPORATE

अमेरिकाको प्रसिद्ध ब्राण्ड ‘डाईसन’ अब नेपालमा

काठमाण्डौ । जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि(भिमसारिया ग्रुप)ले अमेरिकि ब्राण्ड डाईसन नेपालमा भित्रयाउने भएको छ । जेनेरेशन नेक्स्ट डाईसनको आधिकारीक बिक्रेता हुनुका साथै एप्पल डेल एचपीको पनि आधिकारीक बिक्रेता हो ।  अमेरिका तथा युरोपमा ख्याती कमाईसकेको डाईसन ब्राण्ड्का भ्याकुम हेयरड्रायर,एयर प्युरिफायर र एयरर्याप हेयर स्टालिङहरु छन् ।

सिटी एक्सप्रेस र चर्चित कलाकारसँगै झुमे युएईका नेपाली
NEWS

सिटी एक्सप्रेस र चर्चित कलाकारसँगै झुमे युएईका नेपाली

दुबई । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग” शीर्षकमा भव्य साँगीतिक कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पु¥याएको बताए...

नेपालमा पहिलोपटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस
CORPORATE

नेपालमा पहिलोपटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस

काठमाण्डौ । नेपालमा पहिलो पटक जेठ ७ गते १०० भन्दा बढी संघसंस्थाका मानव संसाधन विज्ञहरुको उपस्थितिमा मानव संसाधन समाज नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ।मानव संसाधन समाजको आयोजनामा जेठ ७ गते  नेपालमा पहिलोपटक विश्व मानव संसाधन दिवस ‘एचआर शेपिङ द न्यूफ्युचर’ भन्ने नाराका साथ एक घण्टा पैदल र्याली गरि मनाइएको हो । पैदल यात्राको मुख्य उदेश्य आफू...

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा
CORPORATE

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि(१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका(२, औरावनी स्थित वेयरहाउजिङ सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको कम्पनीले जनाएको छ ।नेपाल वेयरहाउजिङ कम्पनीको पर्सा र सुनसरीस्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य...

आगामी जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ हुने
CORPORATE

आगामी जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ हुने

काठमाण्डौ । नेपाल व्यवस्थापन संघको आयोजनामा ‘सीईओ कन्फरेन्स’ आयोजना हुने भएको छ । उक्त कन्फरेन्स आगामी जेठ १८ गते शुक्रबार काठमाण्डौको सोल्टी होटलमा आयोजना हुने लागेको हो ।  उक्त सम्मेलनले अन्तराष्ट्रिय विज्ञहरुबाट अनुसन्धानमा आधारित दृष्टिकोण,ज्ञान, एंव विचार प्रस्तुत हुने आयोजकले जनाएको छ ।  कोभिड १९ महामारी,अनिश्चिनता तथा जोखिमले अर्थतन्त्रलाई गाजिरहेको...

एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न
CORPORATE

एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि, कुनमा छन् कस्ता अफर ?
CORPORATE

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि, कुनमा छन् कस्ता अफर ?

काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डेटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराईरहेको छ । इन्टरनेट सुविधाकालागि समय समयमाविभिन्नप्रविधिभित्रिने र परिमार्जन हुने क्रम जारी रहेको अवस्था छ ।  हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत...

नेपालमै बनेको हुण्डाईको भेन्यू कुदाउन ६५ पत्रकार रामग्राममा
CORPORATE

नेपालमै बनेको हुण्डाईको भेन्यू कुदाउन ६५ पत्रकार रामग्राममा

काठमाण्डौ । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले आफ्नो भव्य उद्घाटनको दोस्रो दिन २०८१ साल, वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.