सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकार को निम्ति लामो समयदेखी निरन्तर रुपमा काम गर्दै आएको अपाङ्गता संरक्षण नेपाल संगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । मधेश प्रदेश, सप्तरी जिल्लामा पूर्ण द...

