समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरीङ सेन्टरमा भारी छुट
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले वैशाख १३ गते डिलाइट टेलरीङ सेन्टर, पुतलिसडक काठमाण्डौसँंग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति वैशाख १४ गतेदेखि समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरि उक्त टेलरीङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० % छुट पाउने छन् ।यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित...