सर्वोत्तम सिमेन्टको साधारणसभाबाट लाभांश पारित, उत्कृष्ट सिमेन्ट कम्पनी बनाउने उद्घोष
काठमाण्डौ । नेपालकै प्रतिष्ठित सौरभ ग्रुपअन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले बैशाख १२ गते आफ्नो पाँचौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो।

