एनसेलको इण्डिया रोमिङ् प्याकमा होली छुट अफर
काठमाण्डौ एनसेलले फागु पुर्णिमा अर्थात होली पर्वको अवसरमा होली अफर ल्याएको छ । यस अफर अन्तर्गत एनसेलले आफ्ना ग्राहकहरुलाई इण्डिया रोमिङ् प्याकमा २५ प्रतिशत छुट दिएको छ । यो अफरमार्फत ग्राहकहरूले अझ सुलभ शुल्कमा इण्डिया भ्रमणमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् ।आज शुक्रबार (चैत ९)बाट सञ्चालनमा आएको यो छुट योजनामा ग्राहकले कर सहित रु १०० पर्ने इण्डिया रोमिङ् प्याक अब मात्र रु...

