मंगलवार, जेष्ठ ५,२०८३ 10:09:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:09:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोकल टिन हिरो नेपाल २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
ग्लोकल टिन हिरो नेपाल २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । गोल्छा ग्रुपद्वारा आयोजित ग्लोकल टिन हिरो नेपाल, २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न भएको छ ।  

यो कार्यक्रमको १० औं संस्करणको लागि आवेदन खुलेको र यस प्लेटफर्मको बारेमा जानकारी दिनका लागि नेपालको सातै प्रदेशका विभिन्न शहरका विद्यालयहरूमा एक्टिभेशकन कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमका क्रममा नेपालको विभिन्न स्कुलमा किशोर किशोरीसँगको अन्तरक्रिया हुँदा धेरै प्रतिभाशाली किशोरकिशोरी जसले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, र अन्य धेरै क्षेत्रमा महत्वपूर्ण प्रभाव पर्दै आएको भेटिएको र यस वर्ष पनि भव्यताका साथ प्रतिभावान किशोर किशोरीलाई पहिचान गराउन सशक्त रुपमा तयारी भईरहेको छ ।

Bizshala
New Office
CG Motors

ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका ५० भन्दा बढी सहरका विभिन्न विद्यालय/कलेजहरूमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गरेका छन् । कार्यक्रम गर्दा विभिन्न स्थानीय निकायहरुसँग पनि समन्वय गरिएको थियो ।

ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.