मञ्जु श्री फाईनान्स र ग्यालेक्सी हस्पिटल पोखराबीच सम्झौता,ग्राहक तथा कर्मचारीले १५% छुट पाउने
काठमाण्डौ । मञ्जु श्री फाईनान्स लिमिटेड पोखरा शाखा र ग्यालेक्सी हस्पिटल पोखराबीच सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता बमोजिम मञ्जुश्री फाईनान्सका सम्पूर्र्ण कर्मचारी तथा ग्राहकलाई उक्त हस्पिटलबाट दिइने सम्पूर्ण प्रकारका सेवाहरुमा १५ प्रतिशतसम्म छुट उपलव्ध गराईने कम्पनीले जनाएको छ ।

