सीता रामको नयाँ प्रडक्ट ‘स्पेसल मिल्क फर टि एन्ड कफी’ बजारमा
काठमाण्डौ । सीता राम गोकुल मिल्क्स प्रालिले बजारमा सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी ल्याएको छ । कम्पनीले फागुन १ गतेदेखि उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको हो ।
TRENDING
काठमाण्डौ । सीता राम गोकुल मिल्क्स प्रालिले बजारमा सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी ल्याएको छ । कम्पनीले फागुन १ गतेदेखि उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको हो ।
काठमाण्डौ । माछापुच्छ्रे बैंकले काठमाण्डौको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टि मिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महा प्रबन्धक प्रसिद्ध राज अर्यालले उक्त प्रोजेक्टर क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको लागि कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
काठमाण्डौ । मोरङ अटोवर्क्स जेसीबी वेष्ट साउथ एशिया रिजन डिलर्स अवार्ड २०२३ द्वारा सम्मानित भएको छ । सन् २०२४ मा पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रमकामाझ मोरङ अटोवर्क्स जेसीबीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
काठमाण्डौ । एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालिले एक्सक्लुसिभ रिटेलर भक्तपुर अटो पार्ट्स, भक्तपुरमा सञ्चालनमा ल्याएको छ । जसको उद्घाटन एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका सेल्स हेड प्रविन अधिकारी, भक्तपुर अटो...
काठमाण्डौ । कामना सेवाविकास बैंकले बुटवल, रुपन्देही स्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।उक्त नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा कामना सेवाविकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो...
काठमाण्डौ । दुई दशकदेखि बेकरी व्यवसायमा आवद्ध जुलीज केक एण्ड पेस्ट्रीले अनलाइन सेवा सुरु गरेको छ।विस २०६० असोज ७ गते स्थापना भएको जुलीले आफ्नै इकमर्श प्लेटफर्म सार्वजनिक गरेको हो।आज माघ २८ गते एक कार्यक्रमका बिच जुलीले ई–कमर्श संसारमा पाइला राख्दै आफ्नै पूर्ण अनलाइन सेवा अनावरण गरेको छ। जुलीको अनलाइन सेवामार्फत ग्राहकहरुले आफूलाई मनपर्ने र गुणस्तरीय बेकरी तथा केक...
काठमाण्डौ । प्रविधि निर्माण कम्पनी शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । यस बारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भनिन् ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले...
काठमाण्डौ । नेपालका लागि वर्ल्ड नम्बरवान मेजर अपलाइन्स प्रोडूसर माइ डियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ। ५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा–२४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।
काठमाण्डौ । नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कताहो’ सञ्चालनमा आएको छ । पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कताहो’ ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिन्छ । काठमाडौंमा बुधबार सुरु भएको क्यान इन्फोटेक २०२४ मा सञ्चार...
काठमाण्डौ । नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षको लागि संघको प्रथम उपाध्यक्षमा चयन भएका हुन् ।
काठमाण्डौ । खाना डेलिभरी कम्पनी फुडमाण्डुले भ्यालेन्टाइन डेलाई लक्षित गरी ‘भ्यालेन्टाइन डे कन्टेष्ट’ सुरु गरेको छ ।यस प्रतियोगिता अन्तर्गत फुडमाण्डु मार्फत खाना अर्डर गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली विजेता छनोट गरिनेछ । भाग्यशाली विजेताहरूलाई मिनिसो, केटीएम सीटी,अभाता,र फुडमाण्डु मर्केन्डाइजबाट आकर्षक उपहार प्रदान गरिनेछ ।...
काठमाण्डौ । दियालो टेक्नोलोजिज प्रालि र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेडबीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतासँगै दुबै कम्पनीबीच खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरुको क्षमता विकासको लागि सहकार्य हुनेछ । सम्झौतापत्रमा दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर...
काठमाण्डौ । कामना सेवा विकास बैंकले महाराजगंज, काठमाडौं स्थित ‘भिगोर सुपर स्पेस्यालिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरसँग सेवाशुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आमा घर गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस भनेर विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेषमती शाखा कार्यालयले ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी गरेको छ । संस्थाले मकवानपुर जिल्ला भिमफेदी गाउपालिका वडा नं.२, की सदस्य सरिता शाहीको श्रीमान प्रेम कुमार शाहीको मृत्युपश्चात सरिता शाहीलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।
काठमाण्डौ । इको प्यानल नेपाल प्रालिले ग्रिल तथा स्टिल व्यवसायीहरुको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले माघ २५ गते भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा तुलनात्मक रुपमा महँंगा भए पनि विदेशबाट आयातित वस्तु भन्दा स्वदेशमै बनेका वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइएको आयोजकले जनाएको छ ।
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले माघ २५ गते प्राउड नेपाल आईटी सप्लायर्स प्रालिसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति माघ २६ गतेदेखि २०८१ माघ २५ गते सम्म अर्थात एक वर्षसम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्युआर प्रयोग गरी उक्त सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गर्दा तथा...
काठमाण्डौ । कामना सेवा विकास बैंकले जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौं मनपा वडा नं.३,रानीबारी चोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ निर्माण गरि हस्तान्तरण गरेको हो ।
काठमाण्डौ । घरेलु मनोरञ्जन ब्राण्ड टिसीएलले नेपाली बजारमा विभिन्न साउन्डबारहरु ल्याएको छ।टिसीएलका साउन्डबारहरूले चलचित्र, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्ने कम्पनीले जनाएको छ । वायरलेस सब वूफरले राम्रो क्वालिटी को बेस थप्ने र घरमै थिएटरको आभास दिलाउने कम्पनीले दाबी गरेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.