बुधबार, बैशाख १७,२०८२ 04:55:17
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 04:55:17
ओलीलाई रोक्ने र देउवालाई बोक्ने खेलमा प्रचण्ड, कांग्रेसले पनि बाटो फेर्न लागेको हो ?
NEWS

ओलीलाई रोक्ने र देउवालाई बोक्ने खेलमा प्रचण्ड, कांग्रेसले पनि बाटो फेर्न लागेको हो ?

काठमाण्डौ । नेपाली कांग्रेसको बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा एमालेसँग केपी ओलीको नेतृत्वमा सरकार बनाउन गरेको सहमति अनुमोदनको निर्णय गरेको छ ।  यो निर्णयसँगै कांग्रेसले प्रधानमन्त्री पुष्मकमल दाहाललाई राजीनामा गरी मार्गप्रशस्त गर्न समेत आग्रह गरेको छ । 

राप्रपा र मधेशवादी दलले केपी ओली नेतृत्वमा बन्न लागेको सरकारलाई साथ दिने
NEWS

राप्रपा र मधेशवादी दलले केपी ओली नेतृत्वमा बन्न लागेको सरकारलाई साथ दिने

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारलाई राप्रपा र मधेशवादी दलहरुले साथ दिने वचन दिएका छन् ।  नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले हालका विपक्षी दलहरुको बैठक बोलाएका थिए । सो बैठकमा सहभागी राप्रपा र विभिन्न मधेशवादी दलका शीर्षस्थ नेताहरुले कांग्रेस एमालेको सहमतिअनुसार बन्न लागेको सरकारलाई साथ दिने र सहभागी हुने वचन दिएका हुन् । 

एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएन, प्रचण्डलाई भोलिसम्मको टाइमलाइन
NEWS

एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएन, प्रचण्डलाई भोलिसम्मको टाइमलाइन

काठमाण्डौ । सत्ता सहकार्यका लागि सहमति गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलपछि नेकपा एमालेले सार्वजनिक गरिसकेको निर्णय संसोधन गरेको छ ।  एमालेको सचिवालय बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने निर्णय भएको थियो । तर, ओलीले केही संविधानविद र कांग्रेस सभापति देउवासँग टेलिफोनमा कुरा गरेपछि निर्णय केही संसोधन गरी...

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमाले निर्णय, मन्त्रीहरु पनि फिर्ता
NEWS

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमाले निर्णय, मन्त्रीहरु पनि फिर्ता

काठमाण्डौ । नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेको भोलिपल्ट प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।  मंगलबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

पोखरा महानगरपालिकामा अख्तियारको छापा
ECONOMY& POLITICS

पोखरा महानगरपालिकामा अख्तियारको छापा

काठमाण्डौ । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानूनविपरीत २० करोड राजश्व छुट दिएको भन्दै अख्तियारले पोखरा महानगरपालिकामा छापा मारेको हो ।  मणिपाल अस्पताललाई २० करोड छुट दिएको भन्दै परेको उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । 

एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी, देउवा प्रधानमन्त्री बने मात्र राजीनामा दिने प्रचण्डको अडान
NEWS

एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी, देउवा प्रधानमन्त्री बने मात्र राजीनामा दिने प्रचण्डको अडान

काठमाण्डौ । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न अस्वीकार गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले एमालेबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गर्ने तयारी सुरु गरेका छन्  ।बालुवाटारस्थित उच्च स्रोतका अनुसार प्रचण्डले एमालेका मन्त्रीहरुले राजीनामा दिनुअघि नै उनीहरुलाई बर्खास्त गर्न चाहेका छन् । 

एकमहिना सत्ता नछाड्ने माओवादी–रास्वपाको रणनीति, नक्कली शरणार्थीदेखि गिरिबन्धुसम्मका आरोपीलाई पक्राउ गर्ने
NEWS

एकमहिना सत्ता नछाड्ने माओवादी–रास्वपाको रणनीति, नक्कली शरणार्थीदेखि गिरिबन्धुसम्मका आरोपीलाई पक्राउ गर्ने

प्रचण्डले कुर्सी छाड्न मानेनन्, दलहरु मूठभेडतर्फ
NEWS

प्रचण्डले कुर्सी छाड्न मानेनन्, दलहरु मूठभेडतर्फ

काठमाण्डौ । कांग्रेस एमालेले सत्तारोहणको सहमति गरेपछि सत्ताच्यूत हुने अवस्थामा पुगेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएपछि मुलुकमा मूठभेडको खतरा बढेको छ ।  नेकपा माओवादी केन्द्रको मंगलबार बालुवाटारमा बसेको पदाधिकारीहरुको आकस्मिक बैठकले गलेर राजीनामा नदिने र कांग्रेस एमालेलाई सहजै सत्ता नछाड्ने निर्णय गरेको हो । यो निर्णयसँगै प्रमुख राजनीति शक्तिहरुबीच...

एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति, ओलीले धारा ७६(२) को साथ खोज्दा मध्यराति नेताहरु शितलनिवासमा
NEWS

एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति, ओलीले धारा ७६(२) को साथ खोज्दा मध्यराति नेताहरु शितलनिवासमा

काठमाण्डौ । अन्ततः केही सातादेखिका भित्री प्रयासहरुले सार्थकता पाउँदा प्रतिनिधिसभाको तेश्रो शक्तिको लामो समयदेखिको सत्ता रजाइँ अन्त्य गर्दै पहिलो र दोश्रो शक्ति सत्ता सहकार्य गर्न सहमत भएका छन् ।  यो सहमतिसँगै प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन हुने भएको छ।कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

विनोद चौधरीको होटलमा बसेर तयार गरिएको थियो कांग्रेस–एमालेबीचको सहमतिको खाका
NEWS

विनोद चौधरीको होटलमा बसेर तयार गरिएको थियो कांग्रेस–एमालेबीचको सहमतिको खाका

काठमाण्डौ । कांग्रेस र एमालेबीच गठबन्धन बनाएर अगाडि बढ्ने सहमति भएको छ । सहमतिलाई मूर्त रुप दिन केहीबेरपछि भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।  कांग्रेस र एमालेबीच विभिन्न विषयमा सहमति हुँदैछ । सहमतिको मस्यौदा तयार भइसकेको छ ।  स्रोतहरुका अनुसार सहमतिको मस्यौदा एमालेका महासचिव शंकर पोखरेल र कांग्रेसका...

संविधान संसोधनका लागि आयोग बनाउन कांग्रेस–एमाले सहमत, कल्याण श्रेष्ठको नाम प्रस्ताव
NEWS

संविधान संसोधनका लागि आयोग बनाउन कांग्रेस–एमाले सहमत, कल्याण श्रेष्ठको नाम प्रस्ताव

काठमाण्डौ । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठको संयोजकत्वमा आयोग बनाएर संविधान संसोधन गर्ने सहमति भएको छ ।  नेपाली कांग्रेस र नेकपा एमालेबीच केहीबेरअघि संविधानका कतिपय व्यवस्था संसोधन गरेर अगाडि बढ्ने र त्यसका लागि पूर्व प्रधानन्यायाधीश श्रेष्ठको नेतृत्वमा आयोग बनाएर अगाडि बढ्ने सहमति भएको हो । 

कांग्रेस–एमालेबीच सहमतिको ड्राफ्ट तयार, सरकारको नेतृत्व गर्ने दलले नै अर्थ र गृह पाउने
NEWS

कांग्रेस–एमालेबीच सहमतिको ड्राफ्ट तयार, सरकारको नेतृत्व गर्ने दलले नै अर्थ र गृह पाउने

काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित झै भएको छ । कांगे्रेस र एमालेका नेताहरुबीच सत्ता समीकरणदेखि निर्वाचन प्रणालीमा देखिएको त्रुटि सच्याउन संविधान संसोधनसम्मको विषयमा सहमतिको खाका तयार भएसँगै प्रचण्ड नेतृत्वको सरकार धेरै दिन(समय) नटिक्ने निश्चित झै भएको स्रोतहरुले दाबी गरेका छन् ।  एमाले र कांग्रेससँग सम्बद्ध उच्च स्रोतहरुले दिएको जानकारीअनुसार दुवै...

प्रचण्डको ब्रिफिङ–‘कांग्रेस–एमाले मिले, हामीले सरकार छाड्नुपर्ने भो’
NEWS

प्रचण्डको ब्रिफिङ–‘कांग्रेस–एमाले मिले, हामीले सरकार छाड्नुपर्ने भो’

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले माओवादी केन्द्रका दुई शीर्षस्थ नेताहरुसँगको छलफलमा एमालेसँगको सहकार्य टुट्ने अवस्था बनेको व्रिफिङ गरेका छन् ।  माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई बालुवाटार भेट्न बोलाएर प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेस मिल्ने भए, हामीले सत्ता गुमाउनुपर्ने भयो भन्दै ब्रिफिङ गरेका हुन् ।  ‘राजनीतिक...

प्रचण्ड सरकार ढलेमा को बन्ला अर्थमन्त्री ? विष्णु पौडेल कि गगन थापा ?
NEWS

प्रचण्ड सरकार ढलेमा को बन्ला अर्थमन्त्री ? विष्णु पौडेल कि गगन थापा ?

काठमाण्डौ । सत्ता समीकरणमा एकाएक फेरबेदल आउने प्रष्ट संकेतहरु देखिन थालेसँगै सम्भावित अर्थमन्त्रीको विषयमा समेत सेयर लगानीकर्तामाझ चर्चा हुन थालेको छ ।  कांग्रेस र एमालेले गठबन्धनका लागि सहमति गरेर सरकार बनाएको खण्डमा को बन्ला त अर्थमन्त्री ? धेरैमा यो जिज्ञासा देखिएको छ ।  राजनीतिक आकाशमा मडारिएका बादलहरुले गरेका संकेततर्फ हेर्दा कांग्रेस र एमालेबीच सत्ता...

कांग्रेस नेताले भने–‘गूड न्यूज आउने पक्का भो, एमालेसँग सहमतिको खाका तयार भइरहेको छ’
NEWS

कांग्रेस नेताले भने–‘गूड न्यूज आउने पक्का भो, एमालेसँग सहमतिको खाका तयार भइरहेको छ’

काठमाण्डौ । नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले एमालेसँगको छलफल निकै सकारात्मक बनेको र केही घण्टामै त्यो परिपक्व हुने दाबी गरेका छन् ।  नाम उल्लेख नगर्ने शर्तमा देउवा निकट ती कांग्रेस नेताले बिजशालासँग भने–‘छलफलहरु निकै सकारात्मक बनेका छन् । तपाईलाई भनिदिन्छु, केही घण्टाभित्रै सबै कुरा परिपक्व हुनेवाला छ । बाहिर जेसुकै हल्ला होस्, अब सत्ता गठबन्धन फेरिन प्रष्ट...

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी
ECONOMY& POLITICS

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

काठमाण्डौ । उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ । काठमाण्डौको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसायीहरुले उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर...

राष्ट्रिय राजनीतिमा फेरि मडारियो अस्थिरताको बादल, गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने
ECONOMY& POLITICS

राष्ट्रिय राजनीतिमा फेरि मडारियो अस्थिरताको बादल, गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने

काठमाण्डौ । विकसित राजनीतिक घटनाक्रमहरुमा कुनै अवरोध भएनन् वा ट्वीस्ट आएनन् भने संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल नेकपा एमालेबीच गठबन्धन भई नयाँ सत्ता समीरण बन्ने सम्भावना बढेको छ ।  एमाले, माओवादी, रास्वपा लगायतका दलहरुबीच बनेको अहिलेको सत्तारुढ गठबन्धन जुनसुकै बेला ढल्नसक्ने घटनाहरु रातारात विकास भइरहेका छन् । चाखलाग्दो कुरा के छ भने यसपटक...

स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैनः मन्त्री पुन
ECONOMY& POLITICS

स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैनः मन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक विधेयक संशोधनमार्फत आयकर ऐन २०५८ को दफा ५७ मा हेरफेर गर्न गरिएको प्रस्तावमा कुनै खोट नरहेको बताएका छन् ।  प्रतिनिधिसभामा दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरुले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै सरकारले साना र स्टार्टअफ व्यवसाय प्रवद्र्धनका लागि नयाँ व्यवस्था गरिएको बताएका हुन् । त्यसबारे यसअघि सैद्धान्तिक...

आर्थिक विधेयक २०८१ बहुमतले पारित
ECONOMY& POLITICS

आर्थिक विधेयक २०८१ बहुमतले पारित

काठमाण्डौ। आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ ।  प्रतिनिधिसभाबाट आइतबार आर्थिक विधेयक २०८१ पारित भएको हो ।  आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो । यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेमकिपाका सांसद...

एनभीक्यूएस कार्यान्वयनमा निजी क्षेत्रको सहयोग अपरिहार्य: प्रदेश सचिव गैरे
ECONOMY& POLITICS

एनभीक्यूएस कार्यान्वयनमा निजी क्षेत्रको सहयोग अपरिहार्य: प्रदेश सचिव गैरे

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.