निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न नवलपरासी प्रशासनले गरायो रवि लामिछानेलाई सचेत
काठमाण्डौ । नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नवलपरासी भ्रमण कार्यक्रमप्रति ध्यानाकर्षण जनाएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचनामा निर्वाचन आयोगद्वारा लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सरोकारवालालाई आग्रह गरिएको छ। सूचनामा माघ २७ गते नवलपरासीमा तय भएको रवि...

