अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक भएकाले मौद्रिक नीति कठोर हुनुहुँदैन: प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक भएकाले मौद्रिक नीति कठोर नहुनु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको बताए । उनले अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रलाई यो...